Sunday , January 21 2018

Tag Archives: nepathya new song

दिवसको ‘सम्झिराख’ नेपथ्यको भिडियोमा

‘मेरैजस्तो तिम्रो हृदयको गमलामा पनि सम्झनाको फूल फुलेकै होला सम्झिराख सम्झिराख, लामो सफरमा आँसु र हाँसो बाँड्नुपर्छ सम्झिराख’ चिरपरिचित कवि तुलसी ‘दिवस’ले धेरै वर्षअघि लेखेको कविताका लाइनहरु ऋाफ्नो दसौं एल्बममा गीत बनाएको नेपथ्यले रजत वर्षको अवसर पारेर यो गीतको म्यूजिक भिडियो पनि तयार पारेको छ । केहि वर्षयता नेपथ्यको श्रब्यदृश्य व्यवस्थापनमा संलग्न तन्नेरी समुह ‘कथाहरू’ ले बनाएको यो म्यूजिक भिडियोे नेपथ्यलाई …

Read More »