Thursday , January 18 2018

Tag Archives: new nepali movie

‘लभ डायरिज’मा सुशील र रुबिना

सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘लभ डायरिज’ निर्माण हुने भएको । ‘ईइस्टर इन्टरटेनमेन्ट’को व्यानरमा चलचित्र विनोद सापकोटाले निर्माण गर्न लागेका हुन्, भने उनलाई निर्माणमा बिबि ढकालल सघाउँदैछन् । प्रेमकथामा निर्माण हुन लागेको यो सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकारको अभिनय रहनेछ । अभिनेता सुशिल चलचित्रमा नयाँ लुक्समा देखिने बताइएको छ । होस्टल रिटन्र्सबाट अभिनयमा भित्रिएका सुशीलको दोस्रो चलचित्र …

Read More »

मुनाको ‘लाउरे’ प्रेम

मुना अर्थात् सृष्टि श्रेष्ठको लाउरे प्रेमले ‘रोमियो एन्ड मुना’ टिम तनावमा परेको खबर छ । निर्माण टिमले खुलेर सृष्टिका विरुद्ध मुख खोलेको त छैन तर अनौपचारिक रुपमा सृष्टिले आफ्नो फिल्मलाई बेवास्ता गरिरहेको गुनासो भने गर्ने गरेको छ । सृष्टिले ‘रोमियो एन्ड मुना’ को धरानमा सुटिङ चलिरहँदा नै निगम श्रेष्ठको निर्देशनमा बन्न लागेको ‘लाउरे’को वर्कसपका लागि भन्दै काठमाडौं आएर ‘रोमियो…’को सुटिङ …

Read More »

‘प्रेम गित-२’को टिजर सार्वजनिक

यस वर्षको बहुप्रतिक्षित मानिएको चलचित्र ‘प्रेम गित २’ को ट्रेलर सार्वजनिक गरिएको छ ।रामशरण पाठकको निर्देशन र आशुसेन फिल्म्सको ब्यानरमा बनेको चलचित्र ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ चलचित्रमा नायक प्रदीप खड्का र नायिका अश्लेषा ठकुरीको अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायत अन्य कलाकारहरुको मुख्य भूमिका रहेको छ । साउन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउने …

Read More »

‘धनपति’को ‘सुख दुःख के हो सोध मलाई…’ गीत सार्वजनिक

चलचित्र ‘धनपति’को ‘सुख दुःख के हो सोध मलाई…’ बोलको गीत सार्वजनिक भएको छ। यूट्युव मार्फत सार्वजनिक गरिएको गीतमा आधा सुर र शारदा अधिकारीको स्वर रहेको छ। संगीत र शब्द पनि आधा सुरकै रहेको छ। गीतमा गरिबीमा रहेको परिवारको भावनालाई देखाएको छ। फिल्म ‘धनपति’मा खगेन्द्र लामिछानेको लेखन तथा शीर्ष भूमिकामा अभिनय रहेको छ। यो फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, मनीष निरौला, सुरभि बर्तौला, …

Read More »

शाहरुख र अक्षयका कारण सिपोराले हल पाईनन

राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र ‘भूईँमान्छे’को प्रर्दशन मिति २ साता पछि धकेलिएको छ । साउन २० गतेदेखि प्रर्दशनमा आउने तयारीका साथ टिजर सार्वजनिक गरिएको ‘भूईँमान्छे’ले सो मितिमा हल नपाउने भएपछि पछि धकेलिएको हो ।शाहरुख खान अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’ ले अगष्ट ४ अर्थात साउन २० गतेलाई प्रर्दशन मिति तोकेपछि ‘भूईँमान्छे’को प्रर्दशन मिति फेरबदल गर्नुपरेको निर्देशक नवराज …

Read More »

बर्षा र सुशिलको निकटता, निर्माता र निर्देशकबीच झगडा

चलचित्र ‘कारखाना’ प्रदर्शनको तयारीमा छ । चलचित्रको प्रदर्शनसंगै नायक सुशिल श्रेष्ठ र नायिका बर्षा सिवाकोटीको सामिप्यता पनि फिल्मी बजारमा यतिबेला गसिपको विषय बनेको छ । बजारमा आएको हल्ला भने यि जोडी एक अर्कासँग नजिक छन् । तर, आफूहरु साथीको सम्बन्धमा नै ठिक रहेको यी दुइ बताउँछन् । असार १६ गते रिलिज हुन लागेको चलचित्र ‘कारखाना’मा एकसाथ काम गरेपछि यी दुई …

Read More »

निशा र हसनको रोमियो कार्तिकमा आउने

पटक पटकको रिलिज मिति सारिएको चलचित्र ‘रोमियो’ कात्तिक १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माता समेत रहेका नायक हसन खानले वितरण कम्पनी एफडीसँगको सल्लाह अनुसार चलचित्रको प्रदर्शन मिति फाइनल गरिएको जानकारी दिए ।चलचित्र यस अगाडि वैशाख २९ गतेबाट सरेको थियो । स्थानीय निर्वाचनको कारणले चलचित्र सारिएके थियो । अब भने कुनै कारणकमा पनि चलचित्र नसार्ने हसनले बताए । ‘हामीले …

Read More »

‘तारेभीर’ का निर्देशक र कलाकार छुट्टा-छुट्टै प्रचारमा

रिलिज मिति नजिकिँदै गर्दा फिल्म ‘तारेभीर’ले आफ्नो प्रचार-प्रसारलाई तिव्र बनाउँदै लागेको छ। अहिले प्रचार प्रसारकै लागि फिल्मका युनिट दुई भागमा बाँडिएका छन्। फिल्मका निर्माता डि के देवान र निर्देशक प्रेम सुब्बा अहिले मोफसलमा रहेर फिल्मको प्रचार प्रसार गरिरहेका छन् भने फिल्मका कलाकारहरु राजधानीमा रहेर प्रचारप्रसार गरिरहेका छन्। फिल्मका बारेमा निर्देशक प्रेम सुब्बाले भन्छन ‘फिल्म प्रहरी प्रशासनमा आधारित छ। यो फिल्मले अहिलेको पुलिस …

Read More »

“Sherpa Dai’ – New Nepali Movie

Watch this new nepali movie “Sherpa Dai”.Movie is based on comedy and produced by Bhairab Kunda Yuwa Club.Gopal Dhakal is the writer of this movie and screenplay,dialogues and direction is also done by Gopal himself.Cinematographer of this movie is Shiva Dhakal and background  music is done by Jajan Ghimire.Singers of this movie are Gyalmu Hyolmo and Doma Hyolma.There is no wellknown artists in …

Read More »

SINGER SUNIL SINGH THAKURI TO PRODUCE FILM

The vocalist of the song  GHATANA GHATYO, Sunil Singh Thakuri is going to produce the film. He is popular among the audience as a good singer and now he is debuting in the film industry as a producer. It is sure that he will be investing for the film whose story and direction will be done by Shivam Adhikari. The other …

Read More »