Tuesday , December 12 2017

Tag Archives: new nepali song

‘कार्टुन्ज क्रु’को नयाँ गीत ‘दिलको भित्तैमा’ सार्वजनिक

चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘दिलको भित्तैमा’ बोलको गीत बिहीबार युटुब मार्फत सार्वजनिक भएको हो । म्युजिक भिडियो भित्र राम्रो कथावस्तु बनाएर प्रस्तुत गर्ने  ग्रुपले यस गीतलाई पनि पृथक् शैलीमा प्रस्तुत गरेका छन् ।मिलन विष्टको शब्द रहेको गीतको एरेन्ज अल्मोडा राना उप्रेतीले गरेका छन् । भने अल्मोडा राना उप्रेती , यन्जिला रेग्मी …

Read More »

मोडलले प्रेमिकालाई आँखा दान गरे, तर गायकले उडाइदिए

एउटा फोटोग्राफर, जसको क्यामरामा अचानक सुन्दर केटीको तस्विर कैद हुन्छ । यही घटनाले फोटोग्राफर र केटीबिचमा प्रेम मौलाउँछ । अनि सुरु हुन्छ मायाको संसार ।अर्को अप्रत्यासित घटना घट्छ । कार दुर्घटनामा केटी गम्भीर घाइते हुन्छे । उनको आखाँमा ठूलो चोट लाग्छ । प्रेमी फोटोग्राफरले आँखा दान गरेर प्रेमिकालाई संसार हेर्न सक्ने बनाउँछन्, आफु दृष्टिविहिन बनेर । उपचारपछि केटीले प्रेमी भेट्दिनन्, …

Read More »

‘गजबको चाला’ लिएर आए गायक सुजन

भजन र्कितनबाट आधुनिक, पप गायनतिर होमिएका नव उदयमान गायक सुजन तिमिल्सिनाको नयां सांगितिक कोसेली बजारमा आएको छ । उनको ‘गजबको चाला लिएर हिड्छे कम्मर भांचेर’ नामक गीतको भिडियो यूट्युवमार्फत आइतबार सार्वजनिक भिएको हो । यसअघि गायक तिमिल्सिनाको स्वरबद्ध आधा दर्जन गीतको म्युजिक भिडियो बजारमा आइसकेको छ । प्रत्यक्ष दर्शकसामु झुमेर गाउन रुचाउने गायक तिमिल्सिनाले बजारमा ल्याएको गीतको भिडियो ‘गजबको चालामा’ …

Read More »

कस्ले यस्तो बैमानी गर्‍यो शुभेच्छा थापालाइ ?

बिजु बज्रको संगीत ,नित्याशिवाको आवाज अनि शंकर अधिकारी घायलको गित रचना रहेको रहेको गितको भिडियो रिलिज भएको छ। केहि युबती मिलेर एउटा युबा लाइ कति सम्म सताउन सक्छन भन्ने कुरा भिडियो मा देखाउन खोजिएको छ। शुभेच्छा थापा को फिचरिङ मा अनुरुप पोख्रेल को साथ रहेको भिडियो लाइ रामकृष्ण कडेल ले खिचेका हुन भने सरिता गौतम को सम्पादन र राजन महर्जन …

Read More »

प्रियंका कार्कीको ‘चरी जस्तै उड्न पाए’ गीतको भिडियो सार्वजनिक

चर्चित अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको ‘चरी जस्तै उड्न पाए’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।भिडियोमा प्रियंका छमछमी नाँचेकी छिन् । मेलिना राईको स्वर रहेको गीतमा मञ्जुला राजकर्णीकारको शब्द रहेको छ भने बसन्त सापकोटाको संगीत रहेको छ। गीतले वास्तविक नेपाली लोक शैलीलाई पछ्याएको छ ।कविराज गहतराजको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् । भिडियोको सम्पादन …

Read More »

हट अवतारमा देखा परिन् मोडल तथा बेलि डान्सर अनिता

मोडल तथा बेलि डान्सर अनिता लिम्बुको अर्को परिचय पनि थपिएको छ । आफ्नै शब्द र स्वरमा अनिताले ‘यो जिन्दगी’ बोलको गीत सार्बजनिक गरेर गायिकाको परिचय थपेकी छिन् । गीतमा आफैंले मोडलिङ गरेर आकर्षक दृश्य समेत दिएकी छन् । चोभार, लाजिम्पाटलगतायका स्थानमा छायाकंन गरिएको गीत आधुनिक पप फ्लेवरमा तयार भएको छ । नितिन चन्दको छायाकंन तथा निर्देशनमा तयार भएको भिडियोमा अनिताले …

Read More »

वर्षा कर्माचार्यलाई कस्ले झारिदेला आकाशको तारा

भर्सटाइल गायिका वर्षा कर्माचार्यले केही दिन अगाडि मात्र आफ्नै युट्युव च्यानल मार्फत ‘आकाशको तारा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीतमा समावेश रहेको गीतलाई एरेञ्ज पनि हरकुलिशले नै गरेका छन् ।धिरज अधिकारीको निर्देशन तथा सम्पादनमा बनेको म्युजिक भिडियोमा स्वयम् गायिका वर्षासँगै शिव गुरुङ फिचरिङ छन् । यस म्युजिक भिडियोमा मेकअप र कारियोग्राफी पनि …

Read More »

दीलिप केसीले ल्याए ‘पल पल’

युवा गायक दीलिप केसीको स्वरमा रहेको नयाँ म्यूजिक भिडियो ‘पल पल’ सार्वजनिक भएको छ । निमुखा यूवराजको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । गायक केसी आफैले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।भिडियोमा किरन, कृष्ण, निसु, नीकिता, वर्षा र कल्पनाले अभिनय गरेका छन् । ग्रप डान्स छिमी, सुवास, मानव, रमेश सुस्मिता, अञ्जली, नविना र सन्देशको रहेको छ भने …

Read More »

‘तिमीलाई देखेपछि आइ लभ यू’को करोड दर्शक, गरियो सेलिब्रेसन

नेपाली गीत संगीतका दर्शक श्रोता अचेल धेरै पाइएका छन् । युट्युवमा गीत संगीतले पाएको करोडौ दर्शकले पनि यो पुस्टी गर्दछ । चलचित्रका गीत संगीतले युट्युवमा एक करोड दर्शक पाउनु सामान्य जस्तै हो । तर आधुनिक गीत संगीतले भने यति धेरै दर्शक पाउँनु सामान्य मान्न मिल्दैन ।यस्तै असामान्य दर्शक पाएको छ ‘तिमीलाई देखेपछि आइ लभ यू’ बोलको गीतले ।सरोज ओलीको स्वर …

Read More »

सनम र एलिसा माझी बिनाको डुङ्गा चढेर के गर्दैछन्

पोखराको रमणीय दृश्य । फेवा तालको बीचमा माझी बिनाको डुङ्गा । अनि त्यहि डुङ्गामा चढेर मोडल सनम कठायत र एलिसा विष्ट के गर्दैछन् त ?हो आखिर के गर्दैछन् त ? यो जिज्ञासा उठ्नु स्वभाविक हो । थुप्रै म्युजिक भिडियोमा खेलेका सनम सँग सञ्चारकर्मी समेत रहेकी एलिसाले एक मन छुने गीतमा सँगै अभिनय गरेका हुन् । गायक स्वरुपराज आचार्यको स्वर समावेश …

Read More »