Thursday , February 22 2018

Tag Archives: nikhil upreti

निखिल र सौगातको “संरक्षण” तराइमा रिलिज

अभिनेता निखिल उप्रेती र सौगात मल्लले पहिलो पटक एकसाथ अभिनय गरेको चलचित्र ‘संरक्षण’ तराइमा रिलिज भएको छ । केही पहिले रिलिजमा आएको यो चलचित्र बाढी पहिरोका कारण तराई क्षेत्रमा रिलिज हुन सकेको थिएन । तराइको जन जीवन सामान्य बन्दै गएकोले अहिले चलचित्र रिलिज गरिएको निर्माता प्रदीप उदयले बताए । उदयका अनुसार चलचित्र तराईको अधिकांश जिल्लामा रिलिज भएको छ । चलचित्रमा निखिल …

Read More »

निखिलको सामू साराको ‘धप धप जवानी’ बलेपछि

फिल्म ‘पिंजडा ब्याक अगेन’को आइटम गीतको अडियोलाई युट्युवमा रिलिज गरिएको छ । तर गीतको भिडियो भनेअपलोड छैन् ।फिल्ममा समाबेश ‘बल्यो धप धप यो जवानी’ बोलको गीतमा शशी रावलको स्वर छ भने बसन्त सापकोटाले संगीत कम्पोज गरेका छन् । डा. कृष्णहरी बरालले गीतको शब्द लेखेका हुन् । हिमाल केसी निर्देशित फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले फिल्म खिचेका छन् …

Read More »

साराको प्रेममा हराए निखिल

करिब एक दशक अघि निर्मित ‘पिंजडा’ चलचित्र अभिनय पछि निखिल उप्रेती हिरोको रुपमा दर्शक माझ चिनिए । यसै चलचित्रको सिक्वेलको रुपमा अहिले निर्माण भएको ‘पिंजडा व्याक अगेन’मा पनि उनी नै हिरो बनेका छन् ।सम्पुर्ण कार्यसकाएर ४ माघमा प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको ‘तिमि नि आधि, म पनि आधि..’बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । प्रेमका कुरा ब्यक्त गरिएको गीतमा …

Read More »

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता पनि छैन उता पनि छैन’बोलको गीतमा कम्बर मर्काएका हुन् ।बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा बिच गीत सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको लोक लयमा आधारित गीतमा निखिलको अलवा अभिनेत्री सारा सिर्पालीले पनि कम्बर मर्काएकी छन् । गीतमा राजनराजले अन्जु पन्तको साथमा …

Read More »

‘संरक्षण’को सुखद ओपनिङ

लगातारको वर्षाले तरार्इका अधिकांश भु–भाग डुबानमा परेको छ । अविरल वर्षाले इटहरीको मध्यभाग खनार र खनारसंग सीमा जोडिएका झण्डै एक हजार घर डुबानमा परेका छन् । बर्षाका कारण अहिले तराईका अधिकांश ठाउँहरुको जनजीवन प्रभावित भएको छ ।तराईका अधिकांश जिल्ला सदरमुकामहरु जलमग्न छन्। यसको असर शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘संरक्षण’लाई परेको छ । लगातारको वर्षाका कारण निखिल उप्रेती र सौगात मल्ल …

Read More »

मधेस र पहाड जोड्ने ‘संरक्षण’

मुलुकमा देखिएको मधेस र पहाडबीचको द्वन्द्वलाई मुख्य विषय बनाएर निर्माण गरिएको फिल्म ‘संरक्षण’ शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ । देशभरका ८० सिनेमाघरमा प्रदर्शन हुने फिल्मबारे जानकारी दिन बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरियो । निर्देशक पूर्णेन्दु झाले फिल्म पाँच ‘पी’ अर्थात् प्रहरी, प्रेस, पब्लिक, पावर र पोलिटिक्सलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको जनाए । ‘यो फिल्मले पछिल्लो समय मुलुकमा देखिएको पहाड र …

Read More »

टीभीएसको नयाँ मोटरसाइकल बजारमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बेसडर

टीभीएस मोटरसाइकलका लागि नेपालको अधिकृत विक्रेता जगदम्बा मोटर्सले टीभीएसको नयाँ मोटरसाइकल बजारमा ल्याएको छ ।कम्पनीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी १२५ सीसीको टीभीएस ‘स्ट्राइकर’ मोटरसाइकल ‘लन्च’ गरेको हो । युवालक्षित यो मोटरसाइकलको बजार मूल्य १ लाख ७४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।जगदम्बा मोटर्सले स्ट्राइकर मोटरसाइकलको ब्रान्ड एम्बेसडरमा नायक निखिल उप्रेतीलाई नियुक्त गरेको पनि कम्पनी जनाएको छ ।

Read More »

“Samrakshan” set for release

The highly-anticipated feature film Samrakshan, which promises to bring to the screen a unique take on the Madhes-Pahad issue, is slated to release this Friday. The film will release in 80 theatre houses across the country. At a promotional event held in Hetauda, director Purendra Jha, said, “The film revolves around five P’s: Police, Press, Public, Power and Politics. The film addresses …

Read More »

निखिल र सौगात बिना मलिना एक्लै ‘संरक्षण’का लागि पूर्व

यहि शुक्रबारबाट देशभर प्रदर्शनको तयारमिा रहेको चलचित्र ‘संरक्षण’ प्रचार प्रसारका लागि अहिले देश दौडाहमा छ । यहि क्रममा युनिटले सोमबार धरान र दमकमा चलचित्रको प्रचार गरेको छ । अभिनेत्री मलिना जोशी, आशिषमा नकर्मी सहित निर्देशक पुर्णेन्दु झा  ,खलनायक सुशान्त श्रेष्ठ लगायतका कलाकारले धरान र दमकमा चलचित्रको प्रचार गरे । चलचित्रका मुख्य नायक निखिल उप्रेती र सौगात मल्ल भने चलचित्र प्रचारमा देखिएका …

Read More »

निखिल र सौगात मध्य कसले गर्ला मलिनाको संरक्षण ?

गत शुक्रबार रिलिज अभिनेता निखिल उप्रेती अभिनित चलचित्र ‘रुद्र’ले खासै कमाल देखाउन सकेन । यो मात्र होइन ‘भैरव’ र ‘लुटेरा’पछि रिलिज भएका निखिलको चलचित्र दर्शकले खासै मन पराएनन् ।निखिल अभिनित अर्काे चलचित्र ‘संरक्षण’ आगामी शुक्रबार रिलिज हुँदैछ । चलचित्र दर्शकले मन पराउने धेरैको अपेक्षा छ । ‘संरक्षण’ मल्टिस्टार कलाकारले भरिएको चलचित्र हो । चलचित्रमा निखिलको अलवा सौगात मल्ल, मलिना जोशी, …

Read More »