Tuesday , January 23 2018

Tag Archives: nirjala movie

सकियो निर्जला, अर्काे बर्ष रिलिज

राजु गिरीको निर्देशन रहेको चलचित्र ‘निर्जला’ को छायांकन सकिएको छ । शुक्रबार भक्तपुरको घ्याम्पे डाँडामा चलचित्रको दशैंको छायाँकनसँगै चलचित्र सकिएको हो । दिनेश सुवेदीको शब्द र बाबुल गिरीको संगीत रहेको यो गीतमा सुजता बर्मा र बाबुलले नै स्वर दिएका छन् । गीतमा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्मा लगायतले अभिनय गरेका हुन् । गीतको नृत्य निर्देशक कमल राईले गरेका छन् । …

Read More »