Tuesday , January 23 2018

Tag Archives: nischal basnet

स्वस्तिमा र निश्चलको ‘कुटुमा कुटु’को २ करोड दर्शक

यहि शुक्रबारबाट प्रदर्शनमा आउँने चलचित्र ‘दुई रूपैयाँ’लाई गीतबाट अपत्यारिलो सफलता हात परेको छ । चलचित्रको ‘कुटुमा कुटु ’ गीतले रिलिजको तीन महिनामै २ करोड दर्शक पाएको छ ।युट्यूब मार्फत रिलिज यो गीतले छोटो अवधिका यति धेरै दर्शक पाएको हो । नेपालको परिपेक्षमा सबैभन्दा छोटो अवधिमा दुई करोर्ड दर्शक पाउँने गीत समेत यो ‘कुटुमा कुटु’ बन्न सफल भएको छ । दुई …

Read More »

‘२ रुपैयाँ’को गीतमा लाउरेको र्‍याप

भाद्र २३ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘२ रुपैयाँ’को अहिले सिनेवृतमा राम्रै चर्चा छ । फिल्ममा समावेश ‘कुटुमा कुटु’ बोलको गीतका कारण पनि चर्चा रहेको फिल्म ‘२ रुपैयाँ’को ट्रेलर र ‘टल्क्यो जावनी’ बालको गीत पनि सार्वजनिक भैसकेको छ । हालैमा फिल्मका लागि ओएसटी गीतको छायांकन गरिएको छ । बुधवार ललितपुरमा सेट लगाएर र्‍यापर लाउरे र एड्रेले फिल्मका लागि …

Read More »

नयाँ फिल्म निर्देशन गर्दै निश्चल

पछिल्लो समय पारिवारिक कारणले नयाँ दिल्लीमा रहेका निर्देशक निश्चल बस्नेतले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । दीपक आचार्य , कुमार कट्टेल र अर्जुन घिमिरेको संयुक्त लगानीमा बन्ने भनिएको फिल्मलाई निश्चलले निर्देशन गर्ने भएका छन् । पछिल्लो फिल्म लूट २ मार्फत आलोचना पाएका निश्चल अब निकै विचार गरेर मात्र फिल्म निर्देशन गर्ने बताएका थिए । निर्देशन गर्ने पक्का पक्कि भईसकेपछी …

Read More »

दोश्रो नंबर ट्रेन्डिङमा ‘२ रुपैँया’ को ट्रेलर, पहिलोमा कुन ?

बिहिबार अपलोड गरिएको चलचित्र ‘२ रुपैँया’को ट्रेलर युट्यु्बको नेपाल ट्रेन्डिङमा दोश्रो नंबरमा आईपुगेको छ । चलचित्रको गीत ‘कुटु मा कुटु’ मार्फत नै चर्चा बटुलेको चलचित्रको ट्रेलर सार्वजनिक हुदाँ दर्शकहरुमा थप उत्साह थपेको छ । चलचित्रको ट्रेलरमा २ रुपैँया भेट्टाउनको लागि जुरेली (निश्चल बस्नेत) र दारी (आशिफ शाह)ले गरेको संघर्षलाई देखाईएको छ ।जि२१ पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा बनेको चलचित्रमा …

Read More »

“Kutu Ma Kutu” flying on YouTube

The song Kutu ma Kutu from the upcoming film Dui Rupaiyan has set a new benchmark on Youtube. The song, which features actors Nischal Basnet, Swastima Khadka and Buddhi Tamang, has within 49 days of its unveiling garnered north of 10 million views in the video sharing site.The film’s cast and crew organised a ceremony to celebrate the song’s success …

Read More »

‘कुटुमा कुटु’ले केक काट्दै मनायो खुसियाली

चलचित्र’ २ रुपैयाँ’ को चर्चित गीत ‘कुटुमा कुटु’ ले युट्युबमा १ करोड भ्युज पाएको अवसरमा केक काटेको छ ।निर्देशक निश्चल बस्नेत र उनकी श्रीमती तथा नायिका स्वस्तिमा खड्काको अभिनय रहेको नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ को गीत गत असार ३१ गते शनिबार नै युट्युबमा १ करोड भ्युज पाएको थियो । यो गीतले ४९ दिनमा नै १ करोडभन्दा बढी भ्युज पाएको …

Read More »

निश्चलले स्वस्तिमालाई चुम्मा गरेको भिडियो करोडभन्दा बढि पटक हेरियो

निर्देशक, निर्माता तथा कलाकार निश्चल बस्नेतले आफ्नी श्रीमती तथा नायिका स्वस्तिमा खड्कालाई चुम्मा गरेको भिडियो एक करोडभन्दा बढि पटक हेरिएको छ । चलचित्र ‘२ रुपैँया’ भित्र समावेश ‘कुटुमा कुटु’ बोलको गीतमा निश्चलले स्वस्तिमालाई चुम्मा गरेका थिए । राजनराज शिवाकोटी, मेलिना राई र राजन ईशानको स्वरमा रहेको गीतमा स्वयं गायक राजनराज शिवाकोटीकै शब्द तथा संगीत रहेको छ । २०१७ मे २८ …

Read More »

‘टल्क्यो जवानी’- चलचित्र ‘२ रुपैयाँ’

‘कुटुमा कुटु सुपारी दाना’ गीतबाट चौतर्फी वाहवाही बटुलेको चलचित्र ‘२ रुपैयाँ’को नयाँ क्लब गीत ‘टल्क्यो जवानी’ सार्वजनिक भएको छ। क्लब गीतका रूपमा चित्रित गरिएको यो गीतमा चलचित्र ‘२ रुपैयाँ’ का प्रमुख कलकारहरू आशिफ शाह र निश्चिल बस्नेतका साथै मिस तामाङ २०१२ सुमी मोक्तान फिचर भएकी छिन्। यो गीतमा कलाकारहरू आशिफ शाह र निश्चल बस्नेत आफैँले नै स्वर दिएका छन्, भने …

Read More »

‘कुटुमा कुटु’लाई ५० लाख भ्यूज

अहिले नेपाली फिल्मका गीत-संगीतहरुले युट्युबमा लाखबढी भ्यूअर्स पाउनु भनेको सामान्य हो । केही फिल्मका गीतहरुले त युट्युबमा करोड बढी भ्यूज समेत पाइसकेका छन् । ‘वडा नम्बर ६’ को ‘सुर्के थैली खै’, ‘छक्का पन्जा’को ‘पूर्व पश्चिम रेल’, ‘लुट २’ को ‘ठमेल बजार’, ‘पर्व’को ‘काले दाई’देखि गायक हेमन्त रानाको स्वरमा रहेको ‘सुन साइँली’ बोलको गीतको भिडियोलाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ …

Read More »

पतिपथमा स्वस्तिमा

‘होस्टल रिटन्र्स’बाट डेब्यु गरेकी स्वस्तिमा खड्काले फिल्ममा सफलताको क्रेडिट त पाइनन् तर घाटामा पनि गइनन् । यो फिल्मबाट पर्दामा आएपछि नै उनले निश्चल बस्नेतलाई भेटिन्, प्रेममा परिन् र विवाह गरिन् । निश्चललाई जीवनमा रोल मोडल बनाएकी उनले करियरमा पनि उनैलाई रोलमोडल बनाएकी छिन् । जस्तो, पछिल्लो वर्ष ‘लुट २’ बाहेक निश्चल अरूका फिल्ममा थरिथरिको केमियोका लागि चर्चामा रहे । कसैकोमा …

Read More »