Friday , September 22 2017

Tag Archives: nisha adhikari malla

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक भएको छ ।सार्वजनिक तिम्रो यादमा बोलको गीतमा कुर्बान अलि खान र अमृता लिम्बुको शब्द, संगीत र स्वर सुन्न सकिन्छ । गीतको लिरिकल भिडियोमा चलचित्रका केही चल र अचल दृश्यहरु समावेश गरिएको छ । लिरिकल गीतको भिडियो भने चाँडै सार्वजनिक गर्ने चलचित्रका निर्माता तथा नायक हसनराजा …

Read More »

आफ्नो विरुद्ध समाचार लेख्नेलाई कारबाही गर्न निशा अधिकारीको प्रेस काउन्सिलमा उजुरी

नायिका निशा अधिकारीले आफू विरुद्ध समाचार लेख्ने सञ्चारमाध्यमलाई कारबाही गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गरेकी छन् ।निशाले साउन २० गते विभिन्न समाचार माध्यममा आफ्नो व्यक्तिगत जीवनबारे समाचार आएकाले चरित्रहत्या भएको दाबीसहित त्यस्ता मिडिया र समाचार लेख्ने पत्रकारलाई कारबाही गर्न उजुरी दर्ता गराएकी हुन् । २०७४ असार २१ गते ‘जनआस्था’ साप्ताहिकबाट साभार गरिएको भन्दै ‘नायिका निशा अधिकारीले विवाह गरेपछि पूर्वप्रेमी दावा …

Read More »

कात्तिक १७ मा सौगात र बेनिशाको ‘झ्यानाकुटी’

भाद्र ८ पछि भाद्र ३० तर यी दुवै मितिमा सौगात मल्ल र बेनिशा हमाल अभिनित फिल्म ‘झ्यानाकुटी’ प्रदर्शनमा नआउने भएको छ । यसअघि निर्माण पक्षले भाद्र ८ गतेलाई रिलिज फाइनल गर्दै फस्टलुक पोस्टर सार्वजनिक गरेको थियो ।शरद भेषावकरसँग विवाह गरेपछि निर्मात्री निशा अधिकारीले फिल्मको काम नसकिएको भन्दै भाद्र ८ बाट हात झिकिन् र भाद्र ३० गते सौगात र बेनिशाको ‘झ्यानाकुटी’ …

Read More »

निशाको प्रतीक्षा

नखेलेको हो वा प्रस्ताव नै नआएको, निशा अधिकारी आफैँ जानून् । तर, सत्य के हो भने उनलाई फिल्मको खडेरी लागेको छ । कुनै बेला वर्षमा आधा दर्जन फिल्मको सुटिङ भ्याउने यी हिरोइनको यतिबेला एउटै फिल्म प्रदर्शनको तयारीमा छ, रोमियो । दुर्भाग्य ! यही फिल्म पनि तोकिएकै समयमा प्रदर्शन हुन सकेको छैन। सुरुमा अघिल्लो प्रणय दिवसमा प्रदर्शन गर्ने भनिएको थियो । …

Read More »

बिबाह भएको साता नबित्दै मिडियासँग किन फायर भइन् निशा

अभिनेत्री निशा अधिकारीले गतशुक्रबार क्रिकेटर शरद भेष्वाकरसँग लगनगाँठो ककिन् । दरबार मार्गस्थित होटल अन्नपुर्णमा कडा सुरक्षाका बिच लगनगाँठो कसेकी थिइन् । शरदसँग उनको विवाह समारोह कैद गर्न मिडियालाई रोक लगाएकी निशा अहिले फेरी मिडियासँग फायर भएकी छन् । एक साप्ताहिक मिडियाले उनको पुर्व प्रेमी र सम्बन्धको बिषयमा समाचार बनाए पछि उनी मिडियासँग फाएर भएकी हुन् । उनले आफ्नो फेसबुकमा एक …

Read More »

Nisha and Sharad tie the knot

After a four-year-long relationship, actor Nisha Adhikari and cricketer Sharad Veshwakar have tied the knot in a marriage ceremony held in the Capital on Friday. The ceremony took place at the Hotel Annapurna in Durbarmarg and was attended by prominent cricketers and film professionals. Nisha first came into the limelight by bagging the Miss International Nepal title in 2005 as a …

Read More »

क्रिकेटरसँग प्रेममा परेकी निशा धमाधम बिहेको निम्ता बाँड्दै

अभिनेत्री निशा अधिकारीको अहिले दैनिकी फेरिएको छ । बिबाहको मिति नजिकिदै गर्दा उनी निकै ब्यस्त समेत बनेकी छन् । साथीभाई, चलचित्रकर्मी र आफन्त लगायतलाई बिबाहको निम्तो बाड्दैमा उनको दिन बित्ने गरेको छ । क्रिकेटर शरद भेषवाकरसँगको करिब पाँच बर्षको प्रेमलाई उनले अहिले बिबाहमा परिणत गर्न लागेकी हुन् । यहि असार १६ गते उनी दुलही बन्ने लगन जुरेको छ । बिबाहको …

Read More »

शरद संग निशाको लगनगाँठो कसिने

सिने नगरी एउटा त्यस्तो क्षेत्र हो जसलाई सधै सवैले चासोको साथमा हेरेका हुन्छन्। अझ सेलिब्रेटीको हरेका सानो कुरालाई सवैले नियालिरहेका हुन्छन्। पछिल्लो केहि समयबाट नेपाली मिडियाले सेलिब्रेटीको प्रेम सम्बन्धका धेरै गसिपहरु पाईरहेका छन्। विशेष गरि कलाकारहरुको प्रेम सम्बन्धले पछिल्लो समय मिडियामा निकै राम्रो स्थान पाईरहेको छ।अभिनेत्री निशा अधिकारीलाई नेपाली चलचित्र बजारमा सहासी अभिनेत्रीको रुपमा चिनिन्छ। सगरमाथा चढने देखि लिएर कपाल …

Read More »

स्वामी अरुणानन्दको तपोबनमा देखिए शरद र निशा, बिहेको चर्चा

ब्रेकअपको हल्ला चलिरहँदा नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकर एकसाथ देखिएका छन् । दुबै जना स्वामी अरुणानन्दको ओशो तपोबनमा देखिएका हुन् । दुबैको फोटो स्वामी आनन्द अरुणले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । असार २ गते (हिजो) स्वामी आनन्द अरुणको ७४ औ जन्मोत्सबमा आयोजित वासुदेव कुटुम्बकम नामक सभामा शरद र निशा पनि पुगेका थिए । त्यहाँ उनीहरुले सधखारुको …

Read More »

निशा र हसनको रोमियो कार्तिकमा आउने

पटक पटकको रिलिज मिति सारिएको चलचित्र ‘रोमियो’ कात्तिक १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माता समेत रहेका नायक हसन खानले वितरण कम्पनी एफडीसँगको सल्लाह अनुसार चलचित्रको प्रदर्शन मिति फाइनल गरिएको जानकारी दिए ।चलचित्र यस अगाडि वैशाख २९ गतेबाट सरेको थियो । स्थानीय निर्वाचनको कारणले चलचित्र सारिएके थियो । अब भने कुनै कारणकमा पनि चलचित्र नसार्ने हसनले बताए । ‘हामीले …

Read More »