Friday , February 23 2018

Tag Archives: Nisha Adhikari

Jhyanakuti’s innovative promo

Kristina Adhikari and Sajan Dhakal have been awarded with the title prize at the Jhyanakuti Photo Contest, at a function held in the Capital this week.  Jhyanakuti, which features actors Saugat Malla and Benisha Hamal, is currently running into its third week at the theaters. Prior to the film’s release, the producers had announced the photo contest, according to which, the …

Read More »

भुवनले यसरी गरे निशाको तारिफ

शुक्रबारबाट प्रदर्शनरत चलचित्र ‘झ्यानाकुटी’को आइतबार बिषेश सो गरिएको छ ।  कमल पोखरी स्थित सिटीसेन्टरमा गरिएको बिषेश सो हेर्न अभिनेत्री चैत्य देबी र अभिनेता भुवन केसी लगायतको कलाकर्मी पुगेका थिए ।चलचित्र हेरेपछि मनपरेको प्रतिक्रिया दिदै अभिनेता भुवनले आफुलाई विषयवस्तुले छोएको बताए । उनले थपे ‘भुवनले कथा वस्तु र कलाकारको अभिनय निकै राम्रो भएको बताउँदै मेकरको रुपमा निशाले चलचित्र राम्रोसंग बनाएकी छन् …

Read More »

के २४ मै आउला त रोमियो ? यस्तो छ भित्रि कुरा

कार्तिक २४ गतेलाई प्रर्दशन मिति तय गरेको चलचित्र रोमियो प्रर्दशनको विषय अहिले अन्यौलमा परेको चर्चा चल्न थालेको छ । यस चलचित्रका निर्माता तथा मुख्य कलाकार हसनराजा खानले यो भन्दा पहिले निर्माण गरेको चलचित्र अलबिदा को आर्थीक कारोबार मिलाउन बाँकी रहेकाले अन्यौलता रहेको चर्चा चल्न थालेको छ । सिनेबजारको अनुसार खानको पुरानो चलचित्र अलबिदा का बितरक रोहित कट्टेललाई सात लाख पचास …

Read More »

निशाको यादमा तड्पिए हसन

अभिनेता हसनराजा खान अभिनेत्री निशा अधिकारीको यादमा तड्पिएका छन् । २४ कात्तिकबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘रोमियो’को एक गीतमा उनले निशाको यादमा तड्पिएका हुन् । चलचित्रको यो सेन्टिमेन्टल गीत निर्माण युनिटले भर्खर सार्वजनिक गरेको छ । शंकर कार्कीको निर्देशन रहेको चलचित्रमा मेलिना मानन्धर, हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु लगायतका कलाकारको अभिनय रहेको छ । कुर्बान अली खान र अमृता लिम्बुको …

Read More »

डेब्यु निर्मात्री निशा अधिकारीको “झ्यानाकुटी” ट्रेलर रिलिज, सौगात र बेनिशाको रोमान्स

नेपाली फिल्मलाईनका पुराना तथा नया नायिकाहरु अहिले धमाधम फिल्म निर्माणमा जुट्न थालेका छन । यस्तै यतिबेला नायिकाको छवि बनाएकी निशा अधिकारीले फिल्म निर्माणमा डेब्यु गरेकी फिल्म “झ्यानाकुटी” को ट्रेलर ईन्टरनेट रिलिज भएको छ । आलु प्रोडक्सनको प्रस्तुती रहेको फिल्ममा सौगात मल्ल, बेनिशा हमाल र सुमि मोक्तान को मुख्य भुमिका रहेको छ । कमेडि शैलिमा निर्मित फिल्मको कथा प्रदीप भारद्वजले लेखेका …

Read More »

प्रेम, आकर्षण र विछोड भरिएको यस्तो छ ‘रोमियो’ ट्रेलर

पछिल्लो समय प्रेमकथामा निर्माण भएका चलचित्रले बजार तताइरहेका छन् । प्रेमकथामै निर्माण भएको अर्काे चलचित्र ‘रोमियो’ पनि हो । २४ कात्तिकबाट प्रदर्शनमा आउँन लागेको यो चलचित्रले पनि ब्यवसाय गर्ने सम्भावना ट्रेलरले देखाएको छ ।केही दिन अगाडि सार्वजनिक ट्रेलरले चर्चा बढुल्ना सफल भएको छ, भने चलचित्र राम्रो बनेको अनुमान ट्रेलरमा समेटिएका दृश्यबाट पनि लगाउन सकिन्छ ।एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई …

Read More »

फिल्म ‘झ्यानाकुटी’को गीत रिलीज, हेर्नुहोस् भिडियो सहित

मंसिर १ गते रिलीज हुने फिल्म ‘झ्यानाकुटी’को गीत रिलीज भएको छ । नायिका नीशा अधिकारीले निर्मित फिल्मको तिमीलाई सानी बोलको गीत रिलीज भएको हो । गीत हेर्नुहोस् :- सौगात मल्ल र बेनिशा हमाल फिचरिङ् गरिएको गीतमा धर्मेन्द्र सेवान र मारुती भण्डारीको स्वर रहेको छ भने सनिश सुनुवारको शब्द ,संगीत रहेको छ । यो गीतको कोरियोग्राफर सिमोश सुनुवार र नीशा अधिकारी …

Read More »

आफ्नो विरुद्ध समाचार लेख्नेलाई कारबाही गर्न निशा अधिकारीको प्रेस काउन्सिलमा उजुरी

नायिका निशा अधिकारीले आफू विरुद्ध समाचार लेख्ने सञ्चारमाध्यमलाई कारबाही गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गरेकी छन् ।निशाले साउन २० गते विभिन्न समाचार माध्यममा आफ्नो व्यक्तिगत जीवनबारे समाचार आएकाले चरित्रहत्या भएको दाबीसहित त्यस्ता मिडिया र समाचार लेख्ने पत्रकारलाई कारबाही गर्न उजुरी दर्ता गराएकी हुन् । २०७४ असार २१ गते ‘जनआस्था’ साप्ताहिकबाट साभार गरिएको भन्दै ‘नायिका निशा अधिकारीले विवाह गरेपछि पूर्वप्रेमी दावा …

Read More »

नेपाली टोपी ढल्काउँदै कुमार सानुले भने, ‘नेपाल सुन्दर छ’

भारतीय चर्चित गायक कुमार सानुसँगै राजधानीबासी रमाएका छन् । शनिबार साँझ होटल याक एण्ड एतिमा आयोजित कन्सर्टमा गायक सानुले आफ्ना नयाँ तथा पुराना गीतबाट दर्शकलाई नचाउन सफल रहे ।करिब ७ बजे शुरु भएको उनको कार्यक्रममा अबेर रातीसम्म चलेको थियो । कार्यक्रममा उनले डेढ दर्जन बढि गीतबाट दर्शक श्रोता रिझाए । उनले गीत प्रस्तुत गर्दा हजारौं दर्शकको ताली र स्वरले साथ …

Read More »

अभिनेत्रीहरूको राम्रो कमाइ–बुटिक तथा हेल्थ क्लब उद्घाटन

नेपाली चलचित्रका अभिनेत्रीहरूको यतिखेर राम्रो कमाइको रूपमा विभिन्न बुटिक तथा हेल्थ क्लबको उद्घाटन देखिएको छ । व्यावसायिक रूपमा अभिनेत्रीहरू बुटिक तथा हेल्थ क्लबको उद्घाटनमा जान प्रतिस्पर्धा नै गर्ने गरेको पाइएको छ । यस कार्यमा सदावहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरदेखि नवविवाहिता अभिनेत्री निशा अधिकारीसमेत सम्म अत्यन्त व्यस्त हुने गरेको पाइएको छ । दाम तथा नाम दुवै आउने यो कार्यमा उनीहरूको यतिखेर …

Read More »