Thursday , January 18 2018

Tag Archives: oshima banu

पहिलो पाइलामै ठेस

मोडलिङको दुनियाँमा नाम कमाएपछि ओशिमा वानुले ठूलो पर्दामा फड्को मारिन्, रोमियोबाट । शंकर कार्की निर्देशित यस फिल्ममा उनको मुख्य भूमिका थियो । डेब्यु फिल्ममै प्रधान चरित्र पाएपछि दंग पर्नु स्वाभाविक नै भइहाल्यो । ‘ल्याङ ल्याङ…’ र ‘बाबरी…’ गीतले चर्चा कमाएपछि अझै उत्साही भइन् तर २४ कात्तिकमा रोमियो प्रदर्शन भएपछि चाहिँ ओशिमाको आशामा तुषारापात भयो । कारण, न फिल्मले बक्स अफिसमा …

Read More »

के २४ मै आउला त रोमियो ? यस्तो छ भित्रि कुरा

कार्तिक २४ गतेलाई प्रर्दशन मिति तय गरेको चलचित्र रोमियो प्रर्दशनको विषय अहिले अन्यौलमा परेको चर्चा चल्न थालेको छ । यस चलचित्रका निर्माता तथा मुख्य कलाकार हसनराजा खानले यो भन्दा पहिले निर्माण गरेको चलचित्र अलबिदा को आर्थीक कारोबार मिलाउन बाँकी रहेकाले अन्यौलता रहेको चर्चा चल्न थालेको छ । सिनेबजारको अनुसार खानको पुरानो चलचित्र अलबिदा का बितरक रोहित कट्टेललाई सात लाख पचास …

Read More »

निशाको यादमा तड्पिए हसन

अभिनेता हसनराजा खान अभिनेत्री निशा अधिकारीको यादमा तड्पिएका छन् । २४ कात्तिकबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘रोमियो’को एक गीतमा उनले निशाको यादमा तड्पिएका हुन् । चलचित्रको यो सेन्टिमेन्टल गीत निर्माण युनिटले भर्खर सार्वजनिक गरेको छ । शंकर कार्कीको निर्देशन रहेको चलचित्रमा मेलिना मानन्धर, हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु लगायतका कलाकारको अभिनय रहेको छ । कुर्बान अली खान र अमृता लिम्बुको …

Read More »

‘रोमियो’को पहिलो प्रिमिएर शनिबार कतारमा

१७ कात्र्तिकबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रोमियो’को पहिलो प्रदर्शन कतारको दोहामा हुने भएको छ । यही शनिबार कतारमा चलचित्रको भव्य शो हुन लागेको निर्माता तथा नायक हसनराजा खानले जानकारी दिए ।चलचित्र दोहास्थित ग्राण्डमलमा कतारको समय अनुसार साढे ३ बजेबाट प्रदर्शन हुनेछ । आइतबार पनि सोही समयमा चलचित्रको प्रदर्शन हुने हसनले जानकारी दिए ।प्रिमिएरका लागि नायक समेत रहेका निर्मँता हसन …

Read More »

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक भएको छ ।सार्वजनिक तिम्रो यादमा बोलको गीतमा कुर्बान अलि खान र अमृता लिम्बुको शब्द, संगीत र स्वर सुन्न सकिन्छ । गीतको लिरिकल भिडियोमा चलचित्रका केही चल र अचल दृश्यहरु समावेश गरिएको छ । लिरिकल गीतको भिडियो भने चाँडै सार्वजनिक गर्ने चलचित्रका निर्माता तथा नायक हसनराजा …

Read More »

BABARI – New Nepali Movie ROMEO Song

New song from the movie Romeo has been released.We can hear Santosh Lama and Melina Rai’s voice in the song titled “Babari Babari”.Lyricist of this song is Mukesh Rai and music is composed by Tara Prakash Limbu.   We can see Hassan Raza Khan, Nisha Adhikari, Oshima Banu, Bikash Khatiwoda, Bipin Michey Gurung, Melina Manandhar, Afisha Shrestha, Shardha Silwal, Shyaleen …

Read More »

‘रोमियो’को ‘बाबरी’ गीत रिलिज

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रोमियो’को रोमान्टिक गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । ‘बाबरी’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।यो गीतमा सन्तोष लामा र मेलिना राइको स्वर, ताराप्रकाश लिम्बुको संगीत, मुकेश राइको शब्द छ । शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रलाई एचआरके प्रोडक्शनले निर्माण गरेको हो । यो चलचित्रमा नीशा अधिकारी, हसनराजा खान, ओसिमा बुन, मेलिना मानन्धर …

Read More »

Shraddha and Oshima has been finalized as the actress for Romeo

Actor Hassan Raza Khan has finalized the lead actors for his film ‘Romeo’. Romeo, which will be producing under the banner of H.R.K have Hassan himself as a lead actor along with actresses Shraddha Prasai and Oshima Banu. According to Hassan, both the actresses have equal role in this film. This film will have the presentation of Aamir Ali and …

Read More »