Tuesday , December 12 2017

Tag Archives: parimita rl rana

अटुट मित्रता – परिमिता राणा,आयुष्मान देशराज जोशी

चलचित्र ‘चपली हाइट–टु’ की अभिनेत्री परिमिता राणाले आफ्नो इन्स्टाग्राममा सोही चलचित्रका अभिनेता आयुष्मान देशराज जोशीसँगको सम्बन्धलाई कहिले नटुंगिने मित्रता बताएकी छिन् । परिमिताले उनीहरूबीच पहिले जे थियो, त्यसलाई असीमित र असंख्य थियो मात्र भनेकी छैनन्, मित्रता अटुट हुने कुरासमेत गरेकी छिन् । प्रियंका कार्कीलाई दिदी सम्बोधन गर्दै परिमिताले आयुष्मान र आफ्नो बारेमा सार्वजनिक रूपमा बोल्ने यो उपयुक्त बेला भएको बताउँदै …

Read More »