Sunday , January 21 2018

Tag Archives: pinjada back again

अभिनेत्री तथा मोडल बीना थापाको दुर्घटनामा मृत्यु

निखिल उप्रेतीको फिल्म ‘पिंजडा ब्याक अगेन’का अभिनेत्री बीना थापाको सडक दुर्घटनामा परि निधन भएको छ । राजधानीको बत्तीसपुतलीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा अभिनेत्री तथा मोडल बीनाको निधन भएको हो ।गुल्मीको मुसिकोट गाउँपालिका २ की स्थायी बासिन्दा २७ बर्षीया बीना राजधानीको धापासीमा बस्दै आएकी थिइन् । उनले केही फिल्म र नाटक अभिनयसँगै म्युजिक भिडियोमा पनि मोडलिङ गरेकी थिइन् । बत्तीसपुतलीमा …

Read More »

निखिलको सामू साराको ‘धप धप जवानी’ बलेपछि

फिल्म ‘पिंजडा ब्याक अगेन’को आइटम गीतको अडियोलाई युट्युवमा रिलिज गरिएको छ । तर गीतको भिडियो भनेअपलोड छैन् ।फिल्ममा समाबेश ‘बल्यो धप धप यो जवानी’ बोलको गीतमा शशी रावलको स्वर छ भने बसन्त सापकोटाले संगीत कम्पोज गरेका छन् । डा. कृष्णहरी बरालले गीतको शब्द लेखेका हुन् । हिमाल केसी निर्देशित फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले फिल्म खिचेका छन् …

Read More »

निखिल लाइ फेरि फिल्मको ओइरो

कुनै समय थियो, निखिल उप्रेती एकै दिन तीन फिल्मको सुटिङ भ्याउँथे । खासमा यस्तो व्यस्तताका पछाडि उनको रहर कम बाध्यता बढी थियो । एक्सनप्रधान हरेक फिल्ममा उनको उपस्थिति अनिवार्य ठान्थे निर्माता/निर्देशक तर सोही अनुरुप फिल्मले व्यावसायिक सफलता अनि प्रशंसा नपाएपछि निखिल मुम्बई हानिए, विरक्तिएर । बलिउडमा जम्ने चाह थियो उनको, चार वर्ष बसे तर माखो मरेन । त्यसपछि स्वदेश फर्किए …

Read More »

“PIJADA BACK AGAIN” FINALIZED ACTRESS, SHOOTING AFTER MAGH 15

Popularly known by action actor Nikhil Upreti who jumped from the building of height nine stoyred. He gave this uniquely action for the first time for his debuted film PIJADA. Nikhil has finalized the actress for the sequel of his first project PIJADA BACK AGAIN. Sara Sherpali will be seen in the opposite role of Nikhil and she also done …

Read More »