Tuesday , December 12 2017

Tag Archives: pradeep khadka

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । निर्माता गोबिन्द शाहीले ‘लिलिबिलि’ ३० चैत्रमा ल्याउन लागिएको जानकारी दिए ।यतिबेला युकेको बिभिन्न स्थानमा छायाँकन भइरहेको चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की र अनुपविक्रम शाहीलगायतले अभिनय गरिरहेका छन् । युकेकै रमणिय स्थलमा छायाँकन भइरहेको बताइएको यो चलचित्रको अहिले ५५ प्रतिशत काम सकिएको छ । …

Read More »

प्रियंकासँग प्रदीपको युकेमा रोमान्स

निर्माण घोषणा समय देखि नै चर्चित बनेको चलचित्र ‘लिलिबिली’को छायाँकन सुरु भएको छ । केही दिन अगाडी युकेमा एक कार्यक्रम सहित चलचित्रको छायाँकन सुरु भएको हो । निर्माता गोविन्द शाहीले चलचित्रको युकेको बिभिन्न ठाँउहरुमा छायाँकन भइरहेको जानकारी दिए ।निर्माता शाहीका अनुसार चलचित्रमा अहिले प्रियंका कार्की, प्रदीप खड्क, रेविका गुरुङ लगायतले अभिनय गरिरहेका छन् । निर्माण घोषणा कार्यक्रममा प्रियंकाको नाम चलचित्रसँग …

Read More »

थाइल्याण्डको १५ शहरमा ‘प्रेमगीत २’

केही पहिले सार्वजनिक प्रदर्शित ब्यवसाहिक सफल चलचित्र ‘प्रेमगीत २’ थाइल्याण्डको बिभिन्न १५ शहरमा प्रदर्शन हुने भएको छ । थाइल्याण्ड निवासी नेपाली दर्शकको माग अनुसार चलचित्र ‘प्रेम गीत २’ थाइल्याण्डमा प्रदर्शन हुन लागेको हो ।चलचित्र प्रदर्शनका लागि निर्माता सन्तोस सेन, अभिनेता प्रदीप खड्का, अभिनेत्री अस्लेशा ठकुरी लगायत टोली अहिले थाइल्याण्ड पुगेका छन् ।‘प्रेम गीत २’ सफल चलचित्र ‘प्रेम गीत’को सिक्वेलको रुपमा …

Read More »

‘अनमोल र प्रदिपविच पारिश्रमिक र स्टारडमको टकराव

कुनै समय थियो, जतिबेला नेपालमा नम्बर १ को भन्ने लडाइ खुबै चल्थ्यो । केही कलाकारहरु पत्रकारकोमा आफूलाइ बर्षकै नम्बर १ नायिका वा नायक भनेर समिक्षा गर्दिन भन्दै धाउथ्य । तर, यो लडाइ चलचित्र बजारमा केही समय रोकियो । कारण, नेपालमा स्टारडमको अभाव थियो ।अहिले फेरि नेपाली चलचित्र बजारमा स्टारडको लडाइ सुरु भएको छ । केही स्टारहरु जन्मिएपछि यो लडाइ सुरु …

Read More »

‘प्रेमगीत २’ को एक दिनको कमाई बाढीपीडितलाई दिने निर्माता सन्तोष सेनको घोषणा

निर्माता सन्तोष सेनले आफ्नो चलचित्रको एक दिनको कमाई बाढीपीडितको सहयोगार्थ प्रदान गर्ने घोषणा गरेका छन् । सिंगो देशले बाढीपहिरोको विपतको सामना गर्नुपरेकाले आफूले एक दिनको कमाई राहतका लागि दिन लागेको उनको भनाइ छ ।‘हामीले निर्माण गरेको, देशभक्तिले भरिपूर्ण प्रेमकथामा आधारित मौलिक कथानक चलचित्र ‘प्रेमगीत २’ लाई सारा नेपाली दिदीबहिनी दाजुभाइले हृदयदेखि माया गरिरहनु भएको समयमा यति ठूलो बज्रपात परेको हामी …

Read More »

मिस नेपाल निकिताको प्रदिपसँग फिल्म खेल्ने इच्छा

‘मिसे नेपाल २०१७’ निकिता चण्डकले अभिनेता प्रदिप खड्कासँग फिल्म खेल्ने चाहना भएको बताएकी छन्। फिल्म ‘प्रेमगीत २’ हेरेपछि निकिताले प्रेम (प्रदिप खडका)को अभिनय सार्है राम्रो लागेको बताउँदै भविष्यमा प्रेमसँग फिल्म खेल्ने इच्छा जताएकी हुन्।उनी बिहिबार प्रेमगीत २ हेर्न कुमारी हल पुगेकी थिईन्। उनले फिल्म हेरेपछि निकै राम्रो बनेको प्रतिक्रिया दिँदै कुनै दिन प्रदिपसँग फिल्म खेल्ने मौका पाए तयार हुने बताइन्। …

Read More »

‘रानीमहल’मा प्रदीपलाई १५ लाख

फिल्म फ्लप हुँदा कति असर गर्छ, सुशील श्रेष्ठलाई हेरे भयो । बजारमा हिरोको अभाव भएर सौगात मल्ल र दयाहाङ राईकै भाउ बढेर १३ लाख छेउछाउ पुगिसक्यो तर ‘सायद २’ यता सुशीलले नयाँ फिल्म साइन गरेको खबर सार्वजनिक भएको छैन । ‘प्रेमगीत २’को तीन दिनको इनिसियल व्यापारले प्रदीप खड्कालाई भने महँगो कलाकार बनाएको छ । उनले नयाँ फिल्ममा १५ लाख पारिश्रमिक …

Read More »

दोस्रो सातामा ‘प्रेम गीत २’, अबको स्पर्धा ‘जब ह्यारी मेट सेजल’ सँग

प्रेमकथामा बनेको चलचित्र ‘प्रेमगीत २’ दोस्रो सातामा प्रदर्शन गर्न सफल भएको छ । गत साताबाट प्रदर्शनमा आएको यो चलचित्र पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गर्न सफल भएको हो । पछिल्लो समय प्रदर्शनको पहिलो सातामै चलचित्र हलबाट उत्रिने गरेको  यथार्थ चिर्दै यो चलचित्र अर्काे सातामा पनि प्रवेश गरेको हो । चलचित्र अझ केही साता प्रदर्शनमा आउने निर्माता सन्तोष सेनले …

Read More »

चलचित्र ‘प्रेम गीत-२’ देशभर हाउसफुल, बलिउड स्तरको फिल्म बनेको दावी

लभस्टोरी फिल्म ‘प्रेमगीत’को सफलतापछि निर्माण भएको ‘प्रेम गीत-२’ले देशभरका हलहरुमा आक्रामक व्यापार गरिरहेको छ ।शुक्रबार रिलिज भएको फिल्मले दुईदिनमै डेढ करोड कलेक्सन गरिसकेको निर्माता सन्तोस सेनले दावी गरेका छन् । राजधानीका कतिपय हलहरुमा विहानदेखि बेलुकी नौं बजेसम्म हाउसफुल भए ।चलचित्र ‘छक्का पन्जा’ र ‘लुट-२’ भन्दा प्रेमगीत-२ ले ब्यापार राम्रो गरिरहेको हल संचालकहरुले बताएका छन् ।शुक्रबारको सोमै फिल्मले १ करोड १२ …

Read More »

फ्राइडे रिलिजः ‘प्रेम गीत २’ र ‘रुद्र’

आज शुक्रबारबाट चलचित्र सार्वजनिक प्रदर्शनमा आएका छन् । चलचित्र हुन् –‘प्रेम गीत २’ र ‘रुद्र’ । फकर फरक कथा बोकेको यी दुई चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ब्यवसाहिक लाभ उठाउने दुबै चलचित्रका निर्माताले दाबी गर्दै आएका छन् । ‘प्रेम गीत २’ यो चलचित्र प्रेमकथामा बनेको हो । चलचित्रमा प्रदीप खड्का र अश्लेषा ठकुरीको रोमान्स रहेको छ । यी …

Read More »