Sunday , June 25 2017

Tag Archives: prem geet 2

‘प्रेमगीत २’ ट्रेलरमा ‘लाइक’ भन्दा ‘डीसलाइक’ धेरै, – पैसा खर्च गराएर डीसलाइक गरिएको निर्माता सन्तोष सेनको दाबी

साढे ४ लाख भन्दा बढी पटक हेरिएको र नेपालको ट्रेन्डिङको दोश्रो स्थानमा रहेको चलचित्र ‘प्रेमगीत २’को ट्रेलरलाई मन पराउने भन्दा मन नपराउनेको संख्या धेरै देखिएको छ ।यो समाचार तयार पार्दासम्म चलचित्रको ट्रेलरमा १४ हजार बढीले लाइक गरेका छन् भने १६ हजार बढीले डीसलाइक गरेका छन् । राम्रो समिक्षा पाइरहेको यो …

Read More »

‘म यस्तो गीत गाउँछु’ को नयाँ गीत रिलिज

बर्षको प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु’ को नयाँ गीत रिलिज भएको छ। सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रको ‘किन आजकल तिम्रो मन’ बोलको गीत सार्वजनिक भएको हो। अम्बिका शर्माको शब्द रहेको गीतमा अर्जुन पोख्रेलको आवाज र संगीत रहेको छ। गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। सार्वजनिक ट्रेलर र गीतबाट …

Read More »

‘प्रेमगीत २’ को क्लाईमेक्स सिनको तस्विर बाहिरियो

चलचित्र ‘प्रेमगीत २’ ले साउन १३ गतेलाई प्रदर्शन मिति तय गरेर प्रचारप्रसार सुरु गरिसकेको छ। प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको क्लाईमेस्क सीनलाई निकै महत्वपूर्ण मानिएको छ र यसलाई लुकाउन समेत खोजिएको थियो। तर चलचित्रको सुटिङ सेटबाट क्लाइमेक्स सिनका तस्विरहरु बाहिरिएका छन्। सामाजिक संजाल फेसबुक मार्फत एक …

Read More »

बाहिरियो प्रेम गीत २ को गोप्य तस्बिर

चलचित्रको महत्वपुर्ण दृश्य तथा तस्बिर निर्माण युनिटले प्राय बचाएर राख्ने गरेका छन् । त्यस्ता दृश्य तथा तस्बिर उचित समयमा प्रयोग गर्न पाइयो भने चलचित्र प्रचारमा दोब्बर फाइदा पुग्ने चलचित्रकर्मीहरुको बुझाइ रहने गरेको छ ।यस्तै उचित समयका लागि भनेर बचाएर राखिएको चलचित्र ‘प्रेम गीत २’को तस्बिर अचानक सार्वजनिक भएको छ । …

Read More »

“प्रेमगीत २” को “बिस्तारै बिस्तारै” रिलिज

प्रतीक्षित सिनेमा प्रेमगीत २ सांगीतिक विशेषताले चर्चित छ । यही मेसोमा रोमान्टिक ड्रामाले नयाँ गीत बिस्तारै बिस्तारै रिलिज गरेको छ जहाँ रारा तालको सौन्दर्य कैद छ ।रक गायक रोहितजोन क्षेत्रीको स्वर, कम्पोज र शब्द समावेश गीतमा प्रदीप खड्का र अश्लेषा ठकुरी चित्रित छन् । यो रोमान्टिक गीतसँगै रारा तालको सौन्दर्य, …

Read More »

‘प्रेमगीत २’का एकसाथ चार गीत

चलचित्र प्रेमगीतका रोमान्टीक गीतहरु एकसाथ सार्वजनिक भएको छ । ज्यूकबक्स मार्फत गीत एकसाथ सार्वजनिकब भएका हुन् ।ज्यूकबक्समा कहानी यो प्रेमगीतको…, मोटरसाइकलमा…, म त हाँस्न नै सक्छु …र विस्तारै विस्तारै लगायत रहेका छन् ।रामशरण पाठक निर्देशित फिल्ममा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ । सन्तोष सेनको निर्माण र ओम …

Read More »

प्रदिप र अश्लेषा बताउदैछन् प्रेमगीतको कहानी

चलचित्र ‘प्रेमगीत २’ को शिर्ष गीत रिलिज भएको छ। नयाँ बर्षको शुभकामना सहित चलचित्रको गीत सार्वजनिक गरिएको हो। बर्ष २०७२ को सफल चलचित्र ‘प्रेमगीत’ को सिक्वेल निकै प्रतिक्षित बन्दै गएको छ।गीत संगीतको कारणले निकै चर्चामा आएको चलचित्र ‘प्रेमगीत’ को सिक्वेल कस्तो बन्ने हो भन्ने चौतर्फी चासोको बिषय बनेको थियो। दर्शकको …

Read More »

‘प्रेमगित २’ को ‘कहानी यो प्रेमगितको’

नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको ‘प्रेमगित २’को कभर गीतको भिडियोलाई लाखौँले मन पराएका छन ।बुधबार दिउँसो युट्युबमा अपलोड भएको यो भिडियोलाई केही घण्टामै तीन लाख बढीले हेरेका छन । यो भिडियो अहिले युट्युबको नेपाली होमको शीर्ष स्थानमा छ ।२०७४ सालको प्रतिक्षित फिल्म ‘प्रेमगित २’मा चक्लेटी नायक प्रदीप खड्का र …

Read More »

चलचित्र “प्रेमगित –२” को थाईल्याण्ड र म्यान्मार को छायांकन समापन

चलचित्र प्रेमगित –२ को छायांकन समापन भएको छ । छायांकन मान्यमार तथा थाईल्याण्डमा समापन भएको हो । चलचित्र म्यानमार तथा थाईल्याण्ड बाहेक काठमान्डौ, पोखरा, लुम्बिनी, सुर्खेत कालिकोट मा पनि गरिएको थियो ।   म्यूजिकल ड्रामा चलचित्रमा मूख्यभूमिकामा अश्लेष ठकुरी र प्रदिप खड्का लाई देख्न सकिन्छ भने चलचित्रलाई रामशरण पाठकले निर्देशन …

Read More »