Tuesday , October 24 2017

Tag Archives: puspalkhadka

गायक दीपक पाठकको “आँखैमा हो राखौं कि”

गायक दीपक पाठकले ‘आँखैमा हो राखौं कि…’ गीत श्रोता माझ ल्याएका छन् । पहिलो एल्वम ‘म आकाश भएको हुन्छु’ बाट दर्शक–स्रोताको मन जित्न सफल दीपक पाठकको दोस्रो एल्वम स्टेप वानमा समावेश आँखैमा हो राखौं कि लिएर आएका हुन् । स्टेप वानमा रहेका गीत मध्ये ‘माकुरीले जाल बुने जसरी…’को भिडियो केही दिनअघि सार्वजनिक भएको थियो भने ‘आँखैमा हो राखौं कि…’को भिडियो …

Read More »

के पुष्पल र सहाराको प्रेम पुरा होला यो जन्ममा ?

बर्षको प्रतिक्षित चलचित्र ‘दर्पण छायाँ २’ रिलिजको तयारीमा रहेको छ। यहि शुक्रबार फाल्गुन २७ गतेबाट रिलिज हुने चलचित्रको नयाँ गीत सार्वजनिक भएको छ।‘यो जन्म’ बोलको गीतमा पुष्पल खड्का र साहरा कार्की फिचरीङमा रहेका छन्। राजेशपायल राई, मेलिना राई, अशोक धमला, कर्मा ग्याल्जेन शिव परियारको आवाज रहेको गीतमा विक्रम कार्कीको एरेन्ज रहेको छ। नव-कलाकारहरुको वाहुल्यता रहेको चलचित्रलाई सफल निर्देशक तुलसी घिमिरेले …

Read More »