Tuesday , October 24 2017

Tag Archives: ranju

खहरे खोला जस्तो हुन चाहन्न : मोडल रन्जु

मोडल रञ्जु सुनामसँग गरिएको कुराकानीः कलाकारिता क्षेत्रमा कसरी अगाडि बढ्दै हुनुहुन्छ ? २०११ मा मिस तराईमा भाग लिएँ । मिस कल्चरको अवार्ड पाएँ । त्यसपछि नेपाल टेलिभिजनबाट प्रशारित ‘हराएको साइनो’ सिरियलमा ‘मुना’को भूमिकामा अभिनय गरेँ । एक दर्जनाभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेँ । होमवर्क, आवेग र कसैलाई नभन्नु चलचित्रमा नायिकाको साथीको भूमिका निभाएँ । चोलीको तुना सर्ट मुभी पनि …

Read More »