Tuesday , October 24 2017

Tag Archives: ranveer singh

‘पद्मावती’ मा रणवीरको किलर लुक्स

सञ्जयलिला भन्सालीको बहुप्रतिक्षित फिल्म ‘पद्मावती’ को चर्चा दिनानुदिन बढ्दो छ । यस फिल्मको फस्टलुकले पनि आम दर्शकहरुमा ‘पद्मावती’ प्रतिको लगाव निकै देखिएको छ । सुरुवातमा दिपिका पादुकोण , शाहिद कपुरको फस्टलुक र लुक्स जारी भएपछि धेरै जना अर्का नायकयक रणवीर सिंहको लुक्सलाई लिएर निकै प्रतिक्षामा रहेका थिए । आजै मात्र ‘पद्मावती’ मा भएको रणवीरको पनि लुक्स सार्वजनिक भएको छ । …

Read More »