Thursday , January 18 2018

Tag Archives: Reecha Sharma

यस्तो छ ईकु, ऋचा र अर्पणको फिर्के

‘ईकु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको नेपाली चलचित्र ‘फिर्के’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।कमेडी जनरामा बनेको चलचित्रको ट्रेलर पनि कमेडी नै छ । गाउँदेखी शहर पसेको एक सिधा युवाको कथामा ‘फिर्के’ बनेको छ । पौष २१ गते रिलीज हुने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, …

Read More »

‘फेरि–फेरि’मा अर्पण र ऋचा

अभिनेता अर्पण शर्मा र ऋचा शर्माको जोडी फेरी जम्ने भएको छ । चलचित्र ‘फेरि–फेरि’मा यी दुबै फेरी जोडीका रुपमा देखिन लागेका हुन् ।पुरन थापाको निर्माण निर्देशन रहने चलचित्र कमेडी बिषयबस्तुमा निर्माण हुन लागेको हो । चलचित्रमा अर्पण र ऋचाको अलवा ओमप्रतिक गुरुङ, धर्मेन्द्र आचार्यलगायतको अभिनय रहनेछ । माता वसुन्धरा मुभिजको प्रस्तुतिमा बन्ने चलचित्र रेड इपिक डब्लू हेलियम एट के क्यामेरा …

Read More »

फिर्के को पोस्टर रिलिज, चलचित्र रिलिज मिति पनि तय

चलचित्र फिर्केले पोस्टर रिलिज गरेर प्रर्दशन मिति पनि तय गरेको छ । अब यो चलचित्र पुष १४ गतेबाट प्रर्दशन हुने छ । ईकु चलचित्र निर्माण गरेर चर्चामा आएका सुलेमान संकरको प्रस्तुती रहेको यो चलचित्रमा सुलेमानका अलावा अर्पण थापा, ऋचा शर्मा,क्रिष्टिना पौडेल,विष्णु सापकोटा,अर्जुन गुरुङ्ग लगायतका कलाकारहरुले अभिनय गरेका छन् । बेमान उपनामले परिचित भएका रवि डंगोलले निर्देशन गरेको यस चलचित्रमा ओमलाल …

Read More »

‘सुनकेसरी’को पोष्टरमा डरलाग्दी ऋचा

‘आधा लभ’ मार्फत निर्माणमा समेत देखिएकी अभिनेत्री नायिका ऋचा शर्मा निर्मित चलचित्र ‘सुनकेसरी’को पोष्टर सार्वजनिक गरिएको छ ।  सार्वजनिक पोष्टरमा अभिनेत्री ऋचाको रुप डरलाग्दो देखाइएको छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा ‘सुनकेसरी’ निर्माण गरेकी हुन् । अर्पण थापाले निर्देशन गरेको यो चलचित्रमा ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ । अष्ट्रेलियन दरबार बुटिक होटलका …

Read More »

केकीले घोषणा गरिन् ‘कोहलपुर एक्सप्रेस’

अभिनेत्री निर्माता बन्ने भिडमा केकी अधिकारी पनि थपिएकी छन् । केकीले ‘कोहलपुर एक्सप्रेस’नामक चलचित्र मार्फत निर्माणमा हात हाल्न लागेकी हुन् । राजधानीमा सोमबार साँझ एक कार्यक्रमको आयोजना गर्दै केकीले चलचित्र घोषणा गरेकी हुन् । कलनाकार तथा निर्माण युनिट समेत सार्वजनिक गरिएको कार्यक्रममा केकीले चलचित्र आफ्नै होम प्रोडक्शन हाउस ‘जुनकिरी आर्टस्’बाट निर्माण गर्न लागेको जानकारी दिइन् । ‘स्वर’बाट अभिनयमा भित्रिएकी केकीको चलचित्र म्यूजिक …

Read More »

‘लाल्टिन’ भर्सेस ‘आधा लभ’ : प्रियंका र दयाहाङसँग ऋचा र अर्पणको टक्कर

दर्शकले आजबाट ‘लाल्टिन’ र ‘आधा लभ’ गरेर दुई नयाँ चलचित्र हेर्न पाएका छन् । फ्राइडे रिलिजको परम्परा धान्दै दुबै चलचित्र एकसाथ देशभर प्रदर्शनमा आएका हुन् । ‘लाल्टिन’ देब कुमार श्रेष्ठ निर्देशित ‘लालटिन’ दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, राज कटुवाल, जनक बर्तौला, अर्जुन जंग शाही, शिशिर भण्डारी, ए.गुरुङ लगायतका कलाकार अभिनित चलचित्र हो ।भानु प्रतापको प्रस्तुति रहेको चलचित्र व्यापारिक रुपमा …

Read More »

‘आधा लभ’को दोस्रो ट्रेलर

नायिका ऋचा शर्माको निर्माणमा बनेको चलचित्र ‘आधा लभ’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।केही समय अघि चलचित्रको पहिलो ट्रेलर सार्वजनिक गरिएको थियो। विभिन्न पुस्ताहरुबिचको सम्बन्ध र प्रेमलाई देखाइएको चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन्। अर्पण थापाकै लेखनमा बनेको यस चलचित्रमा अर्पण र ऋचा सहित मिथिला शर्मा, टिका पहारी, रेमनदास श्रेष्ठ, रोजिशा शाही, विपिन मिक्की गुरुङ लगायतको मुख्य अभिनय रहेको छ …

Read More »

‘आधा लभ’मा ऋचा र अर्पणको प्रेम

नायिका ऋचा शर्मा चलचित्र ‘लुट २’को प्रचारमा पनि खासै देखिइनन् । उनी, केही समयदेखि चलचित्र क्षेत्रबाट हराएजस्तै थिइन् । तर, यसको पछाडि कारण थियो । नायिका शर्मा पनि अब निर्मात्री बनेकी छिन् । उनले, आफै निर्माण गरेको चलचित्र ‘आधा लभ’का कारण उनी केही समय भूमिगत जस्तै भएकी हुन् ।यो चलचित्र छायांकन सकेर ऋचाले प्रदर्शन मिति तय गर्दै ट्रेलर सार्वजनिक गरेकी …

Read More »

ऋचा छिन खालि हात

निर्देशकहरू एक समय ऋचा शर्मालाई फिल्म अफर गर्नै डराउँथे । कारण हुन्थ्यो, फिल्म मेकिङमा उनको ज्ञान । फिल्म खेल्ने प्रस्ताव लिएर गएको निर्देशकलाई ऋचाले फिल्म मेकिङको पूरै क्लास दिएर पठाउँथिन् । यस्तोमा  लेखक, छायांकार, एक्टर, कोएक्टर को हुनुपर्ने ? ऋचाको आफ्नै लिस्ट हुन्थ्यो ।  ऋचाको सुझाव देखेर बिचरा निर्देशक निहुरमुन्टी न लगाएर फर्कन्थ्यो । यो त्यो समयको कुरा हो, जब …

Read More »

Richa and Nischal in Everest Film Academy

Everest film academy was established a few weeks ago only but it is successful to make a good connections with the film stars.The most experienced and talented person in the film industry had conducted a program in which they interact with students.Actress Richa Sharma and director Nischal Basnet were also present in the orientation program. Nischal Basnet told that he …

Read More »