Sunday , June 25 2017

Tag Archives: rudra priya

बेकामे पब्लिसिटी स्टन्ट

फिल्मको प्रचारका लागि कहिलेकाहीँ निर्माता–निर्देशक हदभन्दा बढी बुद्धि बिगार्छन् । रेखा थापा यसको पछिल्लो उदाहरण बनेकी छन् ।रेखा हाल आफैं निर्मातासमेत रहेको ‘रुद्रप्रिया’को सुटिङ गरिरहेकी छन् । तनहुँको बन्दिपुरमा फिल्मको सुटिङ भइरहेको छ तर मंगलबार केही अनलाइनमा के समाचार आयो भने निर्देशकले ‘इन्टिमेट सिन’ गर्न दबाब दिएपछि रेखा थापा र …

Read More »

बन्दीपुरमा रेखाको ‘रुद्र प्रिया’, शुभ–साइतमा पुगेनन् आर्यन

अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापा सात बर्षपछि संगै देखिन लागेको चलचित्र ‘रुद्र प्रिया’को छायाँकन सुरु भएको छ । तनहुको बन्दीपुर स्थित खड्गादेवी मन्दिरमा पूजा गर्दै चलचित्रको काम सुरु गरिएको निर्माता समेत रहेकी अभिनेत्री रेखाले जानकारी दिइन् । शुभ–साइतमा चलचित्रको मुख्य नायक आर्यन सिग्देल भने पुग्न सकेनन् । त्यसैले …

Read More »

रेखा-आर्यन एकसाथ पर्दामा देखिँदा रिसाए सुदर्शन र अर्पण

करिब ७ पछि अभिनेत्री रेखा थापा र आर्यन सिग्देल एकसाथ पर्दामा देखिदै छन् । रेखाल नैे बनाउने चलचित्र ‘रुद्रद्र प्रिया’मा यी दुबै एकसाथ देखिन लागेका हुन् । ‘कसले चोर्यो मेरो मन’ पछि एकअर्काको दुस्मनको रुपमा रहेका यी जोडी दुश्मनी भुलेर ‘रुद्र प्रिया’मा देखिन लागेका हुन् ।एक समय राम्रो हाइट बनाएका …

Read More »

रेखा–आर्यनको ‘दुश्मनी’ सकियो

रेखा थापाको जीवनका अनेक आयामबारे कुरा गर्दा सम्बन्धका छुट्टै कथा छन्। सम्बन्ध विस्तार गर्न उनी जति खप्पिस छिन्, तोड्न पनि उत्तिकै माहिर। रसरङको दुनियाँमा उनी अनेक नामसँग जोडिइन्, तर दिगो सम्बन्ध भने कमैसँग रह्यो।आफ्नो ब्यानरबाट बनेका फिल्मबाट आएका अभिनेताहरुसँग उनको नाम सधैं चर्चामा रहन्थ्यो। फिल्म चलाउन अनेक तिकडम रच्ने रेखा …

Read More »