Tuesday , December 12 2017

Tag Archives: sahima

‘यो मौसम पनि कति रमाइलो…’ भन्दै नाचिन् सारिका

गायिका सहिम श्रेष्ठले नयाँ गीत ‘यो मौसम पनि कति रमाइलो…’को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।अभिनेत्री सारिका घिमिरेले कम्मर मर्काएको उक्त गीतमा सारिकालाई राजकुमार श्रेष्ठले साथ दिएका छन् । राजकुमारकै शब्द तथा सङ्गीत रहेको यो गीतमा हरि लम्सालको एरेन्ज रहेको छ । रविन्द्र बरालको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् भने मिलन थापाको कोरियोग्राफी रहेको छ । म्युजिक …

Read More »