Sunday , January 21 2018

Tag Archives: salman khan

‘टाईगर जिन्दा है’ को तीन दिने कलेक्सन कति

यसराज ब्यानरको हालसम्मकै महङगो फिल्म ‘टाईगर जिन्दा है’ बलिउड नायक सलमान खान र कैटरिना कैफको धमाकेदार अभिनय रहेको फिलम ‘टाईगर जिन्दा है’ ले बक्सअफिसमा कमाल गरिरहेको छ । बलिउडमा पनि मिश्रित प्रतिक्रिया पाईरहेको यस फिल्मले मात्र ३ दिनमा १०० करोड कलेक्सन गर्न सफल भएको छ ।यसराज व्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म ११० .७५ करोड कलेक्सन गर्न सफल भएको हो …

Read More »

सलमानले फुटाईदिए फ्यानको आईफोन, यस्तो छ कारण

सलमान खान मुडि स्वभाब भएका ब्यक्ति हुन् । सलमान खान कुनबेला के गर्छन् सायद उनी आफैँलाई पनि थाहा हुदैँन होला । एक अवार्ड शो को दौरान उनको यस्तै मुडी स्वभाब देख्न पाईएको छ । उक्त कार्यक्रमम उनका एक फ्यान उनको अगाडी आएर ‘नफुट्ने फोन’ भन्दै आफ्नो फोने देखाउन थाले । सलमानले सुरुमा यो कुरा वास्तै गरिरहेका थिएनन् तर उनको फ्याले …

Read More »

२९ वर्ष पहिले सलमानले नायिकालाई चुम्बन नगर्ने कसम खाए

आज सलमान खानको बलिउड यात्राले २९ वर्ष पार गरेको छ । यी २९ वर्षमा सलमानले एक्सनका साथै रोमान्टिक दृश्यमा समेत नयाँ आयाम स्थापित गर्न सफल भएका छन् । हरेक नायिका आज सलमान खानकी नायिका बन्न चाहन्छन् । आज सलमान खानबारे हामी यस्तो गोप्य कुरा बताउँदैछौं जसबारे सायद तपाईंले कहिले याद गर्नुभएको छैन ।फिल्ममा आजकाल किस र इन्टिमेट दृश्य गर्नु हरेक …

Read More »

सलमान र शाहरुख फ्लप हुँदै छन् : अजयको विश्लेषण

बलिउड अभिनेता अजय देवगन आफ्नो फिल्म सार्वजनिक हुनुअघि व्यापक गफ दिन्छन् । तर, उनका फिल्म भने फ्लप सावित हुन्छन् । अर्थात्, उनको फिल्मी करिअर ‘टाय टाय फिस्स’ चरितार्थ भएका उदाहरण धेरै छन् । तर, व्यक्तिगत रूपमा भने अजयले धेरै फ्यान बटुलेका छन् ।पछिल्ला केही फिल्मलाई आधार मान्दा त सलमान, शाहरुख र अक्षयकुमारको क्रेज पनि खस्किँदै गएको मान्न सकिन्छ । तर, …

Read More »

‘रेस थ्री’ को मुख्य भूमिकामा सलमान खान, यो शर्तमा भए फिल्म खेल्न तयार

सलमान खान ‘ट्युबलाइट’ फिल्मपछि भिन्न फिल्ममा आकर्षित भएको देखिन्छन् । एक रिपोर्ट अनुसार सलमान फिल्म ‘रेस थ्री’ को मुख्य भूमिकामा देखिने भएका छन् । यो सन् २००८ मा रिलिज भएको फिल्म ‘रेस’ को तेस्रो संस्करण हो । यो फिल्मलाई रमेश तौरानीले निर्माण गर्नेछन् ।यो फिल्मलाई स्विकार गर्नुपूर्व सलमान खानले एउटा शर्त राखेका थिए । फिल्मलाई रेमा डिसुजाले निर्देशन गरेमात्र उनले …

Read More »

सलमानभन्दा बढि कमाउँछिन् उनकी बहिनी, गर्छिन् यस्तो काम

सलमान खानका भाई अरबाज खानले आज आफ्नो ५० औँ जन्मदिन मनाउँदैछन् । सलमान, अरबाज र सोहेल यी तीन दाजुभाईको नाम बलिउडमा चर्चामा रहेको नाम हो । सलमानको जस्तो स्टारडम अरुले नकमाए पनि सबै आफ्नो आफ्नो ठाउँमा उत्कृष्ट नै छन् । आज हामी तपाईहरुलाई यी तीन नायकहरुको बारेमा नभई उनको बहिनी अलवीरा खानको बारेमा बताउन गईरहेका छौँ ।तीन भाईहरुको निकै चर्चामा …

Read More »