Sunday , January 21 2018

Tag Archives: salon basnet

मेलामा अशिष्मालाई आमेषले ‘यो मुटुमा अब तिम्रै’ भनेपछि बबाल

चलचित्र ‘मेला’ले ‘यो मुटुमा अब तिम्रै’ बोलको रोमान्टिक गीत बाँहिर ल्याएको छ । चलचित्र प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले यो गीत सार्वजनिक गरेको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, पुरुषोत्तम सुवेदी र स्वेच्छा ठकुरीको स्वर छ ।निर्माण युनिटले केही पहिले सार्वजनिक गरेको चलचित्रको ‘परिचय’बोलको गीत र ट्रेलर अहिले चर्चा छ । यो गीतले पनि दर्शकको माया पाउने …

Read More »

‘मेला’ को रोमान्टिक गीत रिलिज

फिल्म ‘मेला’ को रोमान्टिक गीत रिलिज भएको छ । अर्जुन पोखरेलको शब्द संगीत रहेको ‘यो मुटुमा अब तिम्रो’ बोलको गीतमा पुरुषोत्तम सुवेदी र शुभेच्छा ठकुरीको स्वर रहेको छ । पवित्रा आचार्यले कोरियोग्राफी गरेको गीतको भिडियोमा आमेश भन्दारी र आशिस्मा नकर्मीको प्रेम कहानी हेर्न सकिन्छ ।कार्तिक २४ गतेबाट देशभरका हलहरुमा फिल्म ‘मेला’ लाग्ने भएको छ । भिडीयोमा आमेश र आशिस्मालाई रोमान्टिक मुडमा …

Read More »

‘रुम न.१०८’ मा सलोन र आमेशको हट मोडल संग मस्ती

पछिल्लो समय युवापुस्ताका रोजाईका नायक सलोन बस्नेतले फिल्महरुका गीतमा मुख चलाएका त धेरै देखिएको छ । तर अहिले भने उनले आफ्नै आवाजमा रहेको र्याप गीत सार्बजनिक गरेका छन । “रुम नम्बर १०७” बोलको गीतलाई सलोन संगै आमेश भण्डारि र गिरिश खतिवडालाई पनि फिचरिङ गरिएको छ । गीतमा शब्द तथा कम्पोज सलोन र आमेश दुबैको संयुक्त रहेको छ भने सुरज ब्लुस …

Read More »

सलोन, आमेष, अशिष्माको किन ‘खाली हुँदै गयो गिलास’ ?

राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्र हो ‘मेला’ । यसै चलचित्रको ‘खाली हुँदै गयो गिलास’ बोलको गीत रिलिज भएको छ । विक्रम राइ र शशी रावलको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो गीतमा सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीलाइ देख्न सकिन्छ । पवित्रा आचार्यको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा दिव्य सुवेदीको छायांकन छ । हरि …

Read More »

डेब्युमै झरनालाई मिल्यो सफलता

फिल्म ए मेरो हजुर २ मात्र निर्देशनमा आएकी झरनाको फिल्मलाई दर्शकले रुचाएका छन् । प्राय लभ स्टोरी जनरकै फिल्ममा रुचाइएकी झरनाले डेब्यु निर्देशनको कथा पनि त्यहि रोजिन् । उनले कथाकार ज्योतिष हरिहर अधिकारी र पटकथाकार सामिप्यराज तिमिल्सेनाबाट त्यहि किसिमको काम लिईन् । त्यसैले गर्दा उनलाई डेब्यु फिल्ममै सफलता मिल्यो । रिलिज अगाडी कलाकार र संगीतले सिर्जना गरेको हाईपका आधारमा हल भित्रिएका …

Read More »

फिल्म ‘ए मेरो हजुर २’ : सच्चा प्रेमको प्रतिबिम्ब, व्यापारमा आक्रामक

शुक्रबारदेखि प्रदर्शनमा आएको प्रेमकथामा आधारित चलचित्र ‘ए मेरो हजुर २’ ले प्रदर्शनको शुरुवातीमा दर्शकको भीड लागेको छ ।देशभर ९० भन्दा बढी हलमा प्रदर्शनमा आएको चलचित्रका अधिकांश हल करिब करिब भरिएका छन् । आइतबार पनि दर्शकको राम्रो साथ पाएको चितवनको इन्द्रदेव चलचित्र हल नारायणगढका सञ्चालक मुक्ति पियाले बताउनुभयो ।‘म यस्तो गीत गाउँछु,’, ‘प्रेम गीत २’ जस्ता प्रेमकथाका सफल चलचित्रपछि नेपाली सिने …

Read More »

‘ए मेरो हजुर–२’ १६ भदौदेखि प्रदर्शनमा आउँदै

झन्डै डेढ दशकअगाडि प्रदर्शनमा आएको झरना थापा र स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अभिनय रहेको फिल्म ‘ए मेरो हजुर’ को नाम सिक्वेल ‘ए मेरो हजुर–२’ बाट झरनाले पहिलोपटक निर्देशनमा हात हालेकी छन् । फिल्म ‘ए मेरो हजुर–२’ १६ भदौबाट प्रदर्शनमा आउने भएको छ । फिल्म टिम प्रचारप्रसारमा जुटेको छ । ४ वर्षअगाडि हङकङमा सम्पन्न नेफ्टा अवार्डमा ‘ए मेरो हजुर–२’ फिल्मको घोषणा …

Read More »

कस्तो होला साम्राज्ञीसँग सलिमानको जोडी रोमान्स ‘ए मेरो हजुर २’ ?

पहिलो चलचित्रबाटै मनग्य चर्चा बटुलेकी अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित दोस्रो चलचित्र ‘ए मेरो हजुर २’ रिलिजको संघारमा छ । डेब्यु चलचित्र अभिनेता अनमोल केसीसँग स्क्रिन शेयर गरेकी उनले ‘ए मेरो हजुर २’मा भने नव अभिनेता सलिनमान बानियाँसँग रोमान्स गरेकी छन् । ट्रेलर र गीतका आधारमा भन्ने हो सलिमानसँग उनको रोमान्स सफल हुने देखिएको छ । किनभने चलचित्रको प्रचारका लागि सार्वजनिक …

Read More »

‘बाबुकान्छा’को फष्र्टलुक

फिल्म ‘बाबुकान्छा’ आगामी मंसिर १५ गते रिलिज हुने भएको छ । फिल्मको फष्र्टलुक सार्वजनिक गर्ने क्रममा रिलिज मिति घोषणा गरिएको हो । शोभित बस्नेत निर्देशित ‘बाबुकान्छा’ को छायांकन सकेर फिल्म युनिट गत आइतबार मात्र काठमाडौं फर्किएको हो । शोभितकै निर्माण र लेखन रहेको फिल्मको ७० प्रतिशत छायांकन सकिएको छ ।फिल्मका नायक सलोन बस्नेत अवार्ड कार्यक्रममा सहभागी हुन लन्डन गएकाले छायांकन …

Read More »

छायांकन नसकिँदै ‘बाबुकान्छा’ को फष्टुलक सार्वजनिक

छायाँकन सकिएको हुँदैन, निर्माता निर्देशकलाई चलचित्र प्रदर्शनको हतारो हुने गर्दछ । यस्तै हतारो निर्देशक शोभित बस्नेतमा पनि देखिएको छ । उनको पछिल्लो चलचित्र ‘बाबुकान्छा’को केही छायाँकन अझे बाँकी छ ।तर पनि उनले चलचित्रको रिलिज मिति मंसिर १५ गते घोषणासँगै पोष्टर अर्थात फष्टलुक सार्वजनिक गरेका छन् । फष्टलुकमा तीन हिरोइनका साथ सलोन सहित दुई हिरो देखिएका छन् । लेखन, निर्माण र …

Read More »