Tuesday , October 24 2017

Tag Archives: santosh sen

थाइल्याण्डको १५ शहरमा ‘प्रेमगीत २’

केही पहिले सार्वजनिक प्रदर्शित ब्यवसाहिक सफल चलचित्र ‘प्रेमगीत २’ थाइल्याण्डको बिभिन्न १५ शहरमा प्रदर्शन हुने भएको छ । थाइल्याण्ड निवासी नेपाली दर्शकको माग अनुसार चलचित्र ‘प्रेम गीत २’ थाइल्याण्डमा प्रदर्शन हुन लागेको हो ।चलचित्र प्रदर्शनका लागि निर्माता सन्तोस सेन, अभिनेता प्रदीप खड्का, अभिनेत्री अस्लेशा ठकुरी लगायत टोली अहिले थाइल्याण्ड पुगेका छन् ।‘प्रेम गीत २’ सफल चलचित्र ‘प्रेम गीत’को सिक्वेलको रुपमा …

Read More »

‘प्रेमगीत २’ को एक दिनको कमाई बाढीपीडितलाई दिने निर्माता सन्तोष सेनको घोषणा

निर्माता सन्तोष सेनले आफ्नो चलचित्रको एक दिनको कमाई बाढीपीडितको सहयोगार्थ प्रदान गर्ने घोषणा गरेका छन् । सिंगो देशले बाढीपहिरोको विपतको सामना गर्नुपरेकाले आफूले एक दिनको कमाई राहतका लागि दिन लागेको उनको भनाइ छ ।‘हामीले निर्माण गरेको, देशभक्तिले भरिपूर्ण प्रेमकथामा आधारित मौलिक कथानक चलचित्र ‘प्रेमगीत २’ लाई सारा नेपाली दिदीबहिनी दाजुभाइले हृदयदेखि माया गरिरहनु भएको समयमा यति ठूलो बज्रपात परेको हामी …

Read More »

दोस्रो सातामा ‘प्रेम गीत २’, अबको स्पर्धा ‘जब ह्यारी मेट सेजल’ सँग

प्रेमकथामा बनेको चलचित्र ‘प्रेमगीत २’ दोस्रो सातामा प्रदर्शन गर्न सफल भएको छ । गत साताबाट प्रदर्शनमा आएको यो चलचित्र पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गर्न सफल भएको हो । पछिल्लो समय प्रदर्शनको पहिलो सातामै चलचित्र हलबाट उत्रिने गरेको  यथार्थ चिर्दै यो चलचित्र अर्काे सातामा पनि प्रवेश गरेको हो । चलचित्र अझ केही साता प्रदर्शनमा आउने निर्माता सन्तोष सेनले …

Read More »

चलचित्र ‘प्रेम गीत-२’ देशभर हाउसफुल, बलिउड स्तरको फिल्म बनेको दावी

लभस्टोरी फिल्म ‘प्रेमगीत’को सफलतापछि निर्माण भएको ‘प्रेम गीत-२’ले देशभरका हलहरुमा आक्रामक व्यापार गरिरहेको छ ।शुक्रबार रिलिज भएको फिल्मले दुईदिनमै डेढ करोड कलेक्सन गरिसकेको निर्माता सन्तोस सेनले दावी गरेका छन् । राजधानीका कतिपय हलहरुमा विहानदेखि बेलुकी नौं बजेसम्म हाउसफुल भए ।चलचित्र ‘छक्का पन्जा’ र ‘लुट-२’ भन्दा प्रेमगीत-२ ले ब्यापार राम्रो गरिरहेको हल संचालकहरुले बताएका छन् ।शुक्रबारको सोमै फिल्मले १ करोड १२ …

Read More »

पोखरा र बुटवलका दर्शकले रुचाए ‘प्रेम गीत २’

शुक्रबारबाट देशभरभर प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत २’को मोफसलमा बिषेश शो गरिएको छ । क्यूएफएक्स पोखरा र भ्यूज बुटवलमा गरिएको बिषेश शोमा चलचित्रका कलाकार प्रदीप खड्का र अश्लेषा ठकुरीको साथमा निर्देशक रामशरठ पाठक र निर्माता तथा कलाकार सन्तोष सेन समेत सहभागी थिए ।रोमान्टिक चलचित्र प्रेमगीत २ ले बिषेश शोमा त्साहजनक दर्शक समेत पाएके छ । पोखरा घरेलु चलचित्रका लागि दोस्रो ठूलो …

Read More »

प्रदिप र अश्लेशा , उस्तै उस्तै छ रियल लाइफ स्टोरी

शुक्रबार बाट प्रर्दशन हुने चलचित्र हो प्रेमगित २ । चलचित्र प्रेमगीत २ चलचित्रलाइ नेपाली सिनेमा बृत्तमा सम्भावना बोकेको चलचित्रको रुपमा हेरिएको छ । सन्तोष सेनको निर्माण रहेको चलचित्र प्रेमगीत २ मा प्रदिप खड्का र अश्लेशा ठकुरी शिर्ष भुमिकामा  प्रस्तुत हुदैछन् ।एउटै चलचित्र प्रेमगीत बाट ह्यूज फ्यान फलोइङ कमाएका नायक प्रदिप खड्का  अश्लेशा संग अनस्क्रिन रोमान्स मा देखिएका छन् । प्रेम …

Read More »

प्रेम गीत २’ को उपत्यकामा कन्सर्ट

प्रचारको सिलसिलामा मोफसलका बिर्तामोड, चितवन, पोखरा, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी लगायत दर्जन बढि शहरमा सांगीतिक धमाका सहितको कन्सर्ट सम्पन्न गरेको चलचित्र ‘प्रेम गीत २’ले उपत्यकामा पनि कन्सर्ट गर्ने भएको छ ।युनिटले शुक्रबार र शनिबार उपत्यकाको बिभिन्न स्थानमा कन्सर्ट गर्ने तयारी गरेको हो । शिर्ष भुमिकामा अभिनय गरेका कलाकार सहित चलचित्र युनिट कन्सर्टमा उत्रिन लागेको हो ।युनिटले शुक्रबार …

Read More »

‘प्रेमगीत २’ का प्रेममाथी हमला

बर्ष २०७४ को बहुप्रतिक्षित चलचित्रमध्येको एक चलचित्र ‘प्रेमगीत २’ को नयाँ गीत सार्वजनिक भएको छ । सागर संसार राईको स्वरमा रहेको गीतमा मनिषा खड्काको शब्द र एलिस कार्कीको संगीत रहेको छ ।४ मिनेट ४२ सकेण्डको उक्त भिडियोमा प्रदीपलाई निकै घायल अवस्थामा देखाईएको छ । बियोगान्त गीतमा चलचित्रका केहि एक्सन सीनहरुलाई पनि समावेश गरिएको छ भने केहि मायाका कुराहरु पनि देखाईएको …

Read More »

Prem Geet 2 – A Redefined Love Story

Santosh Sen is the producer of Movie Prem Geet 2. He is also debuted as actor from his own production from this Movie.We can see action avatar of Sanotsh Sen. Pradeep Khadka & Aaslesha Thakuri are on lead roles as Prem and Geet. This movie is Purely love Story Movie. Earlier Prem Geet Movie had a sad ending of sacrificing Life by Lovers …

Read More »

‘प्रेमगीत २’को कभर गीत प्रतिस्पर्धाका लागि २ सय ५० गीत छनौट

केही पहिले कभर गीत प्रतियोगीता सार्वजनिक गरेको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रेमगीत २’ले  २ सय ५० गीतलाई प्रतिस्पर्धाको अन्तिम चरणका लागि छनौट गरेको छ । जनही एक लाख नगद र यो ब्यानरको आउँदो फिल्ममा पाश्र्वगायन अवसर रहेको स्पर्धाका लागि प्राप्त हजारौ गीत मध्यबाट ती गीतहरु छानिएका हुन् । निर्माता कम्पनी आशुसेन फिल्मसका अनुसार भदौ दोस्रो साता उत्कृष्ट १५ हुँदै सर्वोत्कृष्ट दुई …

Read More »