Tuesday , October 24 2017

Tag Archives: sapana lamichhane

सार्वजनिक भयो चलचित्र ‘विन्दास लाइफ’को पहिलो गीत

राजु गिरिको निर्माण तथा निर्देशन गरेको चलचित्र ‘विन्दास लाइफ’ को पहिलो गीत युट्युव मार्फत  रिलिज गरिएको छ । युट्युव मार्फत रिलिज गरिएको उक्त रोमान्स र प्रेमले भरिएको गीतमा चलचित्र विन्दास लाइफका दुई युवा नायक प्रथम खड्का र चिरन अधिकारीको साथमा नायिका सपना लामिछाने निकै रोमान्स गरेकी छिन् ।मुस्ताङको सेताम्मे पृष्टभूमि, निरन्तर वषिर्रहेको हिँउ, अनि तीन युवायुवतीको मस्ती । यहि रोमाञ्चक …

Read More »

बिन्दास ४ अब बन्नेभयो “बिन्दास लाईफ”

विन्दासदेखी विन्दास ३ सम्म फिल्म बनाएका निर्देशक राजु गिरीले अन्तमा आएर विन्दास ४ को नाम परिवर्तन गरी विन्दास लाईफ बनाएका छन। विन्दास ४ लाई विन्दास लाईफ नाम दिएर उनी अहिले सुटिङका लागि नेपालगञ्ज पुगेका छन। विन्दास लाईफका लागि उनले हट नायिका सपना लामिछानेलाई आफ्नो रोजाईमा पारेका छन । विन्दास चारको नाम किन परिवर्तन गरेको भन्दा उनले भने, “दर्शकलाई जहिले पनि …

Read More »