Sunday , January 21 2018

Tag Archives: sara

निखिलको सामू साराको ‘धप धप जवानी’ बलेपछि

फिल्म ‘पिंजडा ब्याक अगेन’को आइटम गीतको अडियोलाई युट्युवमा रिलिज गरिएको छ । तर गीतको भिडियो भनेअपलोड छैन् ।फिल्ममा समाबेश ‘बल्यो धप धप यो जवानी’ बोलको गीतमा शशी रावलको स्वर छ भने बसन्त सापकोटाले संगीत कम्पोज गरेका छन् । डा. कृष्णहरी बरालले गीतको शब्द लेखेका हुन् । हिमाल केसी निर्देशित फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले फिल्म खिचेका छन् …

Read More »

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता पनि छैन उता पनि छैन’बोलको गीतमा कम्बर मर्काएका हुन् ।बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा बिच गीत सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको लोक लयमा आधारित गीतमा निखिलको अलवा अभिनेत्री सारा सिर्पालीले पनि कम्बर मर्काएकी छन् । गीतमा राजनराजले अन्जु पन्तको साथमा …

Read More »

‘रुद्र’बाट साराले देखाइन् संभावना

नेपाली फिल्म क्षेत्रमा नयाँ अनुहारहरुको इन्ट्री दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय निर्माण भएका अधिकांश फिल्महरुमा अहिले नयाँ अनुहारको नै वर्चश्व देखिन्छ । केही पहिलो फिल्मबाट नै गुमनाम बनेका उदारहणहरु प्रशस्तै छन् भने कसैलाई पहिलो फिल्म नै करिअर चम्काउने मेशिन बन्न पुगेका छन् ।केही वर्षदेखि नयाँ अनुहारहरुले नेपाली फिल्म क्षेत्रमा आफ्नो राम्रो पकड बनाउन सफल भएका छन् । …

Read More »

फ्राइडे रिलिजः ‘प्रेम गीत २’ र ‘रुद्र’

आज शुक्रबारबाट चलचित्र सार्वजनिक प्रदर्शनमा आएका छन् । चलचित्र हुन् –‘प्रेम गीत २’ र ‘रुद्र’ । फकर फरक कथा बोकेको यी दुई चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ब्यवसाहिक लाभ उठाउने दुबै चलचित्रका निर्माताले दाबी गर्दै आएका छन् । ‘प्रेम गीत २’ यो चलचित्र प्रेमकथामा बनेको हो । चलचित्रमा प्रदीप खड्का र अश्लेषा ठकुरीको रोमान्स रहेको छ । यी …

Read More »

Rudra – Modern Mahabharat of Nikhil Upreti

New Action Movie Rudra Featuring  Nikhil Upreti, Bishow Sharma, Sara on a Lead role. This is a full action packed love story Movie. The movie trailer features Nikhil on action avatar with some Dialogues relating a character “Rawan” of holy Hindu Book Mahabharata. Nikhil Even mentioned Rudra Movie as a inspired story from Mahabharata on interview.Looks of Nikhil Upreti is …

Read More »

यस्तो छ नायक निखिलले संगीत भरेको नयाँ गीत

साउन १३ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘रुद्र’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘आइएम च्याङ्ग्वा’ बोलको गीतमा अभिनेता निखिल उप्रेतीले संगीत भरेका छन्।  तामाङ जातीमा प्रसिद्ध तामाङ सेलोले प्रेमभाव बोल्छ। गीतमा शब्द जगदिश्वर थापाको छ भने स्वर शशीविक्रम थापा, संगीता तिमल्सिना र सोना अमात्यको छ। लिड कलाकार विश्व र सारासँगै ज्याक श्रेष्ठ फिचरिङमा छन् । रामजी लामिछानेको निर्देशनमा बनेको …

Read More »

‘रुद्र’को फर्स्ट लुक सार्वजनिक, साउन १३ फिल्म रिलिज हुने

निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘रुद्र’को फर्स्टलुक सार्वजनिक भएको छ। फर्स्टलुक पोस्टरमा निखिलसँगै फिल्मका अन्य २ मुख्य कलाकार विश्व शर्मा र सारा पनि देखिएका छन्। सारा र विश्‍वको केमेस्ट्री पोस्टरमा देखाइएको छ। यसअघि साउन २० गते प्रदर्शन हुने भनिएको यो फिल्मको रिलिज मिति भने फेरिएको छ। यो फिल्म साउन १३ गते नै रिलिज हुनेछ। साउन १३ गते नै अर्को …

Read More »