Friday , February 23 2018

Tag Archives: saugat malla

निखिल र सौगातको “संरक्षण” तराइमा रिलिज

अभिनेता निखिल उप्रेती र सौगात मल्लले पहिलो पटक एकसाथ अभिनय गरेको चलचित्र ‘संरक्षण’ तराइमा रिलिज भएको छ । केही पहिले रिलिजमा आएको यो चलचित्र बाढी पहिरोका कारण तराई क्षेत्रमा रिलिज हुन सकेको थिएन । तराइको जन जीवन सामान्य बन्दै गएकोले अहिले चलचित्र रिलिज गरिएको निर्माता प्रदीप उदयले बताए । उदयका अनुसार चलचित्र तराईको अधिकांश जिल्लामा रिलिज भएको छ । चलचित्रमा निखिल …

Read More »

‘पञ्चेबाजा’ हेर्न १६ वर्षभन्दा कम उमेरकालाई अभिभावक चाहिने

शुक्रबारबाट रिलिज हुने चलचित्र ‘पञ्चेबाजा’ सेन्सर पास भएको छ । सेन्सर बोर्डले ‘पिजी सर्टिफिकेट’ थमाउदै चलचित्र पास गरेको हो । अब यो चलचित्र हेर्न १६ वर्षभन्दा कम उमेरका दर्शकलाई अभिभावकको साथ चाहिनेछ । न्यू भेनस फिल्म्स्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’ मा राजेश शाहीको लगानी छ । सौगात मल्ल र जस्मिन क्षेष्ठ, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, …

Read More »

Jhyanakuti’s innovative promo

Kristina Adhikari and Sajan Dhakal have been awarded with the title prize at the Jhyanakuti Photo Contest, at a function held in the Capital this week.  Jhyanakuti, which features actors Saugat Malla and Benisha Hamal, is currently running into its third week at the theaters. Prior to the film’s release, the producers had announced the photo contest, according to which, the …

Read More »

फिल्म ‘पञ्चेबाजा’को दुई फष्टलुक सार्वजनिक

फागुन ११ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘पञ्चेबाजा’को दुई फष्टलुक सार्वजनिक भएको छ । एक गाउँका तीन पात्रको कथा प्रस्तुत गरिएको फिल्मको निर्देशन घनश्याम लामिछानेले गरेका छन् । फिल्मको फष्टलुकमा प्रमुख कलाकारहरुलाई स्थान दिइएको छ । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा राजेश शाहीको लगानी छ । फिल्ममा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, …

Read More »

भुवनले यसरी गरे निशाको तारिफ

शुक्रबारबाट प्रदर्शनरत चलचित्र ‘झ्यानाकुटी’को आइतबार बिषेश सो गरिएको छ ।  कमल पोखरी स्थित सिटीसेन्टरमा गरिएको बिषेश सो हेर्न अभिनेत्री चैत्य देबी र अभिनेता भुवन केसी लगायतको कलाकर्मी पुगेका थिए ।चलचित्र हेरेपछि मनपरेको प्रतिक्रिया दिदै अभिनेता भुवनले आफुलाई विषयवस्तुले छोएको बताए । उनले थपे ‘भुवनले कथा वस्तु र कलाकारको अभिनय निकै राम्रो भएको बताउँदै मेकरको रुपमा निशाले चलचित्र राम्रोसंग बनाएकी छन् …

Read More »

‘फाटेको जुत्ता २’ निर्माणको घोषणा : सौगात दोहोरिने, प्रियंका आउट

प्रदर्शनरत चलचित्र फाटेको जुत्ताको सिक्वेल ‘फाटेको जुत्ता २’ निर्माण हुने भएको छ। बिहीबार काठमाडौंमा आयोजित ‘फाटेको जुत्ताको’ सफलता सेलिब्रेसन कार्यक्रममा सिक्वेल निर्माणको जानकारी दिइएको हो।सौगात मल्लको मुख्य भूमिका रहने ‘फाटेको जुत्ता २’मा सौगातसंगै फाटेको जुत्तामा अभिनय गर्ने सम्पूर्ण कलाकारको अभिनय रहने निर्माता अर्जुन कुमारले जानकारी दिए । कुमारले भने ‘फाटेको जुत्ता’मा अभिनय गर्ने प्राय: सबै कलाकारहरुले नै ‘फाटेको जुत्ता २’ मा अभिनय गर्नुहुनेछ। …

Read More »

“Jhyanakuti” official trailer released

The official trailer of upcoming feature film Jhyanakuti has hit the airwaves. The trailer was screened alongside the movie’s song ‘Hey Sani,’ amid an event held at the Big Movies in the Capital. Directed by Simosh Sunuwar, Jhayanauti will be produced by Nisha Adhikari Malla—the actor’s debut at production. Speaking during the function, Nisha said, “I got into the production because the …

Read More »

सौगातकी प्रेमिका हुँदै बच्चाकी आमा बनिन् बेनिसा

अभिनेत्री बेनिषा हमाले आफु सौगात मल्लको प्रेमिका हुँदै श्रीमती र उनको बच्चाको आमा समेत बनेको बताएकी छन् । हमालले चलचित्र ‘झ्यानाकुटी’ भित्रको अभिनय खुलाउने क्रममा उनले सो बताएकी हुन् ।मंगलबार राजधानीमा आयोजित चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा हमालले चलचित्रमा आफुले पुर्ण नारीको भुमिका निर्बाह गरेको बताइन् । कार्यक्रममा उनले ‘झ्यानाकुटी’ अर्गानिक कथा बनेको समेत खुलाइन् ।चलचित्र अभिनेत्री निशा अधिकारीले निर्माण गरेकी हुन् …

Read More »

डेब्यु निर्मात्री निशा अधिकारीको “झ्यानाकुटी” ट्रेलर रिलिज, सौगात र बेनिशाको रोमान्स

नेपाली फिल्मलाईनका पुराना तथा नया नायिकाहरु अहिले धमाधम फिल्म निर्माणमा जुट्न थालेका छन । यस्तै यतिबेला नायिकाको छवि बनाएकी निशा अधिकारीले फिल्म निर्माणमा डेब्यु गरेकी फिल्म “झ्यानाकुटी” को ट्रेलर ईन्टरनेट रिलिज भएको छ । आलु प्रोडक्सनको प्रस्तुती रहेको फिल्ममा सौगात मल्ल, बेनिशा हमाल र सुमि मोक्तान को मुख्य भुमिका रहेको छ । कमेडि शैलिमा निर्मित फिल्मको कथा प्रदीप भारद्वजले लेखेका …

Read More »

‘फाटेको जुत्ता’ युनिटको ट्राफिक प्रहरीलाई सहयोग

१७ कात्तिकबाट प्रदर्शनमा आउँने तयारीमा रहेको चलचित्र  ‘फाटेको जुत्ता’ले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं डीआईजी सर्वेन्द्र खनाललाई ट्राफिक व्यवस्थापनमा आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको छ । चलचित्रको तर्फबाट निर्माता अर्जुन कुमारले डीआईजी सर्वेन्द्र खनाललाई उनकै कार्यकक्षमा भेटेर सो सामग्री हस्तछान्तरण गरेका हुन् । ३५ वटा ट्राफिक साइन बोर्ड, ‘गो’ र ‘स्टप’ लेखिएका बोर्ड उनले ट्राफिक प्रहरीलाई दिएका छन् । सो …

Read More »