Tuesday , October 24 2017

Tag Archives: shahid kapoor

‘पद्मावती’ मा शाहिदको अहिलेसम्मकै फरक लुक्स

निर्देशक सञ्जयलिला भन्सालीको अर्काे बहुप्रतिक्षित फिल्म ‘पद्मावती’ पछिल्लो समय निकै चर्चामा रहेको छ । विभिन्न आलोचनाका बीच ‘पद्मावती’ को लागि आम दर्शकको कौतुहल्ता भने सकिएको छैन् । हालैमात्र यस फिल्मको फस्टलुक जारी भएको थियो । जसमा दिपिका पादुकोण दखिएकी थिईन् । फिल्ममा रणवीर सिंह र शाहिद कपुरको पनि मुख्य भुमिका रहेको छ । ‘पद्मावती’ मा शाहिदको पनि लुक्स सार्वजनिक भएको छ । …

Read More »