Thursday , January 18 2018

Tag Archives: shilpa pokharel

शसस्त्र प्रहरी लुक्समा अनुप र शिल्पा-फिल्ममा कस्तो होला भूमिका ?

राज बहादुर साने निर्देशित फिल्म ‘बिराङ्गना’मा नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेलले पहिलो पटक संगै स्क्रिन सेयर गरेका छन्। यी दुई को फिल्म ‘बिराङ्गना’को हालै एक गीत छायांकन गरिएको छ। गीतमा नृत्य निर्देशक कविराज गहतराजले दुई सय भन्दा बढि शसस्त्र प्रहरी र १०० भन्दा बढि डान्सर कोरसको प्रयोग गर्दै ‘तिमी पुलिस म नि पुलिस सेमसेम छ ड्युटि’ बोलको …

Read More »

“आर्या”मा जम्ने भयो शिल्पा र अनुपविक्रमको जोडी

अभिनेत्री शिल्पा पोखरल र  अनुपविक्रम शाहीको जोडी जम्ने भएको छ । चलचित्र ‘आर्या’मा यी दुबै कलाकार एक अर्काको अपोजिटमा देखिन लागेका हुन् । चलचित्रको राजधानीमा एक कार्यक्रमका बीच शुभमूहर्त गरियो । लक्ष्मण सिटौलाद्वारा लिखित चर्चित कृति ‘आर्या’मा आधारित भएर निर्माण हुन लागेको चलचित्र श्री तिमिल्सिना फिल्म प्रोडक्शनले बनाउन लागेको हो । उपेन्द्र तिमिल्सिनाको निर्देशन रहने चलचित्रमा शिल्पा र अनुपविक्रमको अलवा …

Read More »

चलचित्र ‘मंगलम’ असोज ११ गतेदेखी प्रदर्शनमा आउने

चलचित्र ‘मंगलम’ असोज ११ गतेदेखी प्रदर्शनमा आउने भएको छ । छविराज पोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रमा नायिका शिल्पा पोखरेल प्रस्तुतकर्ता रहेकी छिन् भने कार्यकारी निर्मातानिर्माता छविराज ओझा रहेका छन् । नवल नेपालको निर्देशनमा तयार भएको चलचित्रमा शिल्पा पोख्रेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाइको मुख्य भूमिका रहेको छ ।  काठमाडौं उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।

Read More »

शरणार्थी बनेकी शिल्पाका दुःख र कष्ट

अभिनेत्री शिल्पा पोख्रेल अभिनित फिल्म ‘हामी शरणार्थी’ को बारेमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । भदौ ८ गतेबाट अल नेपाल प्रदर्शन हुने फिल्मकी नायिका शिल्पा नै कार्यक्रममा उपस्थित थिइनन् । भुटानबाट लखेटिएर नेपालमा शरण लिएर बसेका शरणार्थीहरुको कथामा फिल्म निर्माण भएको उनको भनाई थियो । भुटानबाट लखेटिएर नेपालमा शरण लिएर बसेका शरणार्थीहरुको कथामा फिल्म निर्माण भएको निर्देशक बिजय केरुङले …

Read More »

८ भदौमै आउने भयो केरुङको ‘हामी शरणार्थी’

भुटानबाट लखेटिएर नेपालमा शरण लिएर बसेका शरणार्थीहरुको कथामा निर्माण भएको चलचित्र ‘हामी शरणार्थी’ ८ भदौबाट देशभर प्रदर्शनमा आउँने भएको छ ।राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको बिभिन्न पक्षबारे जानकारी दिइयो । चलचित्रका निर्देशक विजय केरुङ, जीवन भट्टराइ लगायतको उपस्थिती रहेको कार्यक्रममा निर्देशक केरुङले चलचित्र सत्य घटनामा आधारित भएको बताए ।चलचित्रकी मुख्य नायिका शिल्पा पोख्रेल एक चलचित्रको छायाँकनमा रहेकोले कार्यक्रममा उपस्थित हुन …

Read More »

अभिनेत्री शिल्पाको डा.खातेसँग उठबस

निर्माता, निर्देशक र अभिनेता लगयात ठुला बडासँग मात्र अभिनेत्रीकोसँग हुन्छ भन्ने मान्यता समाजमा रहने गरेको छ । तर अभिनेत्री शिल्पा पोखरेलको संगत भने खातेसँग पनि रहने गरेको छ । अभिनेत्री शिल्पाले खातेको संगत रियलमा भन्दा पनि रिल लाइमा गरेकी हुन् । यहि ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘डाक्टर खाते’ सडकमा भेटिने बालबालीकाको कथामा निर्माण भएको छ । यस्ता बालबालीकालाई पनि उचित संरक्षण …

Read More »

फ्लोरमा शिल्पाको ‘वीरङ्गना’

शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वीराज प्रसाईं, धिरेन शाक्य, सुनिल दत्त पाण्डे लगायतको मुख्य अभिनय रहने चलचित्र ‘वीरङ्गना’ अहिले छायाँकन भइरहेको छ ।राजबहादुर सानेको लेखन तथा निर्देशन रहने चलचित्रमा अभिनेत्री शिल्पा सशस्त्र प्रहरीको भूमिकामा रहेकी छिन् । केही दिन पहिले मुहर्तमा शिल्पा प्रहरी पोशाकमा सहभागी भएकी थिइन् । फोर्थ आई मुभिजको ब्यानरमा बन्ने फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु …

Read More »

यहीँ बर्ष बिहे गर्छु : नायिका पुजा शर्मा ; अन्य नायिकाहरु के भन्छन हेर्नुस

पूजा शर्मा, नायिका विवाह दुई परिवारबीचको मिलन हो । साथीहरुले बिहे गरेको देख्दा मलाई पनि बिहे गर्ने रहर जागेको छ । एकआपसमा सेयरिङ र केयरिङ पनि हो । मान्छेलाई कुनै पनि दुःख र सुखमा एउटा साथी चाहिन्छ । त्यही जीवनसाथी पाउने कुरा नै विवाह हो । मैले आफ्नो विवाहका बारेमा योजना बनाइसकेको छु । घरमा कुरा पनि भइसकेको छ । …

Read More »

चलचित्र ‘वीराङ्गना’, शिल्पासँगै धिरेन शाक्यपनि

नयाँ चलचित्र ‘वीराङ्गना’को निर्माण घोषणा गरिएको छ । नायिका  शिल्पा पोख्रेलको मुख्य भूमिका रहने गरी आज राजधानीमा चलचित्रको शुभ मुर्हुत समेत गरियो । चलचित्रमा नायिका शिल्पा पोख्रेल एक लडाकु महिलाको भूमिकामा देखिदैछिन् । उनीसँगै अनुप विक्रम शाही, पृथ्वीराज प्रसाई, धीरेन शाक्य, सुनील दत्त पाण्डे, सुशील पोख्रेल लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ ।नेपालको सिमा क्षेत्रमा हुने अवैधानीक गतिविधी तथा अपराधिक क्रियाकलापलाई …

Read More »

एनएफडिसी अवार्डको प्रतिस्पर्धामा शिल्पा, प्रियंका र वर्षा, यस्तो छ मनोनयनमा सूचि

‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’मा आर्यन सिग्देल, विपिन कार्की, दयाहाङ् राइ, सौगात मल्ल बिच भिडन्त हुने भएको छ । अवार्डमा यी कलाकार बिच उत्कृष्ट अभिनेताको लागि प्रतिस्प्रर्धा हुने भएको हो । त्यस्तै अभिनेत्री तर्फ प्रियंका कार्की, बर्षा राउत, शिल्पा पोख्रेल, सिर्जना सुब्बा र रिचा शर्मा बिच स्पर्धा देखिएको छ । गोपीकृष्ण मुभिजले गर्दै आइरहेको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’को नोमिनिज …

Read More »