Sunday , January 21 2018

Tag Archives: shristi karki

सकियो अमेरिका ब्वाइज

अमेरिका ब्वाइज फिल्मको सुटिङ सकिएको छ । काठमाडाैँ र झापाका विभिन्न स्थानमा खिचिएको फिल्मको सुटिङमै झन्डै दुई करोडभन्दा बढी रकम खर्च भएको दाबी निर्माण पक्षको छ ।बड्डी इन्टरटेन्मेन्ट र सिबर्ड पिक्चर्सको प्रस्तुति रहेको फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । वैदेशिक रोजगारीको विषयमा निर्माण गरिएको फिल्मका कार्यकारी निर्माता प्रकाश भुजेल हुन् । सुटिङमा दुई महिनाभन्दा बढी समय लागेकाले बजेट बढेको …

Read More »

‘अमेरिका बोइज’को झापामा मुहूर्त

चलचित्र ‘अमेरिका बोइज’को मुहूर्त गरिएको छ । आइतबार झापाको एक मन्दिरमा मुहूर्त गर्दै चलचित्र छायाँकनमा निस्किएको हो । प्रवेश पौडेलको निर्देशन रहने चलचित्रमा अर्पण थापा, सुनिल थापा (राते काईला), हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायत कलाकारको अभिनय रहनेछ । झापाको बिभिन्न स्थानमा चलचित्रको १४ दिन छायाँकन सेडुल राखिएको निर्देशक पौडेलले बताए । त्यसपछिको छायाँकन सेडुल मिलाउन बाकी रहेको …

Read More »