Tuesday , January 23 2018

Tag Archives: shristi shrestha

श्रृष्टि र नरेनको ‘लाउरे’ बैशाखमा

पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री श्रृष्टि श्रेष्ठ, नरेन लिम्बुको रोमान्स रहेको चलचित्र ‘लाउरे’ले प्रदर्शन मिति फाइनल गरेको छ । २८ बैशाखलाई चलचित्र रिलिट डेटको रुपमा निर्माण कम्पनी दुर्गिश फिल्मस्ले फाइनल गरेको हो । पप गायकको रुपमा ख्याति बटुलेका नरेन लिम्बु यही रोमान्टिक ड्रामा मार्फत अभिनेताको रुपमा डेब्यु गर्दैछन् । सायद र होस्टल सिरिज निर्माता कम्पनी दुर्गिश फिल्मस्ले लाउरेको व्यवसायिक र …

Read More »

बिकिनी गर्लहरु संग बिनयको मस्ती

प्रदर्शनको तयारिमा रहेको चलचित्र ‘रोमियो एण्ड मुना’को एक हट गीत सार्बजनिक भएको छ । ‘स्याण्ड्विच मि’ बोलको उक्त गीतमा फिल्मका नायक बिनय श्रेष्ठले झण्डै दर्जन बिकिनी गर्लहरु संग भरपुर मस्ती गरेका छन् । सार्बजनिक गीतमा अर्ल युआरएल एडगर को शब्द तथा स्वर रहेको छ । गौरब डगोअन्करको संगीत रहेको गीतकी भिडियोलाई प्रताप सिंहले कोरियोग्राफी गरेका छन् । भिडियोमा उज्वल सिंहको …

Read More »

अभिनेत्री सुस्मा, सृष्टि र मेनुकाको यस्तो छ डान्स कम्पिटिसन

चलचित्र ‘रोमियो एण्ड मुना’ले नजिकिदै गरेको महिलाको महान चाड तीजलाई लक्षित गर्दै ‘कसको डान्समा ए नम्बर’ बोलको गीत सार्वजनिक गरेको छ । कोशिस क्षेत्रीको संगीत, दिनेश राउत र संगीतकार क्षेत्रीकै शब्द र मिना निरौला, झुमा निरौला र दीपा लामाको स्वर रहेको गीतमा गोविन्द राईको कोरियोग्राफी छ ।भेडेटारको नाम्चे गाउँमा छायाँकन गरिएको भिडियोमा बसुन्धरा भूषाल, सुस्मा कार्की, सृष्टि श्रेष्ठ र मेनुका …

Read More »

सृष्टि के.सीको जीवनीमा “ब्लाइन्ड रक्स”

डाक्टरको लापरबाहीका कारण १६ वर्षको उमेरमै आफ्नो दुवै आँखाको ज्योति गुमाएकी भक्तपुरकी सृष्टि केसीको जीवनीमा बेलायतमा नेपाली चलचित्र ब्लाइन्ड रक्स निर्माण भएको छ ।यो चलचित्र बेलायतमा ५ अगस्टका दिन रिलिज हुने भएको छ । रिलिजको पूर्वसन्ध्यामा यस चलचित्रको फस्ट लुक बेलायतबाटै रिलिज गरिएको छ । सृष्टि केसीको भूमिकामा नायिका बेनिशा हमाल रहेकी छन् । साथमा अर्पण थापा, नाजिर हुसेन लगायतका …

Read More »

यसकारण पुगिन् अभिनेत्री श्रृष्टी अस्पताल

अभिनेत्री श्रृष्टी श्रेष्ठ अस्पताल भर्ना भएकी छन् । दाहिने हातको नाडिमा गहिरो चोट लागेपछि उनलाई शनिबार पौने ४ बजे अस्पताल पुर्याइएको हो ।अचेत अवस्थामा अस्पताल पुर्याइएको उनको   शनिबार साँझ नै अप्रेसन गरिएको छ । नायिका श्रृष्टीको नाडीमा गहिरो घाउ लागेको छ ।श्रृष्टी श्रेष्ठ अहिले दुर्गिस फिल्मस्को ब्यानरमा निर्माण भैरहेको चलचित्र ‘लाउरे’को छायांकनमा व्यस्त थिइन् । श्रेष्ठका प्रेमी समेत रहेका …

Read More »

चुरोटको धुँवामा लट्ठ पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ

मिस नेपाल शृष्टि श्रेष्ठ यतिबेला चलचित्र लाउरेको छायाँकनमा व्यस्त रहेकी छिन्। निगम श्रेष्ठको निर्देशनमा तयार हुदै रहेको चलचित्रका केहि तस्विर सार्वजनिक भएका छन्। सार्वजनिक तस्विरमा सृष्टि चुरोट तान्दै गरेको अवस्थामा देखाईएको छ। यो दृश्य दरवारमार्ग स्थित डेजुवा बाराको हो।सुनिल रावलको लगानीमा निर्माण भएको चलचित्रमा सृष्टि विन्दास केटीको भूमिकामा देखिएकी छिन्। चलचित्रमा सृष्टि र गायक नरेन लिम्बु मुख्य भूमिकामा छन् ।

Read More »

मुनाको ‘लाउरे’ प्रेम

मुना अर्थात् सृष्टि श्रेष्ठको लाउरे प्रेमले ‘रोमियो एन्ड मुना’ टिम तनावमा परेको खबर छ । निर्माण टिमले खुलेर सृष्टिका विरुद्ध मुख खोलेको त छैन तर अनौपचारिक रुपमा सृष्टिले आफ्नो फिल्मलाई बेवास्ता गरिरहेको गुनासो भने गर्ने गरेको छ । सृष्टिले ‘रोमियो एन्ड मुना’ को धरानमा सुटिङ चलिरहँदा नै निगम श्रेष्ठको निर्देशनमा बन्न लागेको ‘लाउरे’को वर्कसपका लागि भन्दै काठमाडौं आएर ‘रोमियो…’को सुटिङ …

Read More »

सौगातको प्रेमका रहेकी श्रृष्टीलाई अनमोलको साथले सफलता

बर्षाैंदेखि कलाका विभिन्न बिधामा क्रियाशील रहँदा पनि पुरस्कार पाउन नसकेका कतिपय सेलिब्रेटीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहँदा अभिनेत्री श्रृष्टी श्रेष्ठलाई भने पहिलो चलचित्रले नै सफलता दिलाएको छ । अर्थात् अभिनेत्री श्रेष्ठले पहिलो चलचित्रबाटै पुरस्कार थाप्न सफल भएकी छन् ।शनिबार साँझ राजधानीको हायात रिजेन्सी होटलमा आयोजित एनएफडिसी पुरस्कार समारोहमा श्रेष्ठले उत्कृष्ट नव अभिनेत्रीको पुरस्कार हात पारिन् । चलचित्र गाजलु अभिनयका कारणले उनलाई …

Read More »

संघर्षशील युवाको कथामा ‘लाउरे’

ब्रिटिस लाहुरे बन्न संघर्षशील एक युवाको कथामा फिल्म बन्ने भएको छ । ‘लाउरे’ नाम राखिएको उक्त फिल्मको सोमबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा पूजा गरी मुहुर्त गरियो । फिल्म ‘छड्के’, ‘लालपुर्जा’ का निर्देशक निगम श्रेष्ठको निर्देशनमा बन्ने फिल्मको छाँयाङ्कन जेठ २१ बाट सुरु गरिनेछ । ‘फिल्मले विशेषतः लाहुरे बन्न चाहना राखेको शंकर नामका युवाको कथालाई देखाउनेछ । जो आफैंमा दुईपटक लाहुरेको …

Read More »

नरेन र श्रृष्टिको ‘लाउरे’ गणेश मन्दिरमा शुभ–मुर्हत

पुर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको अभिनय रहने चलचित्र ‘लाउरे’को शुभ–मुर्हत गरिएको छ । आज सोमबार बिहान कमलादीस्थित गणेश मन्दिरमा बिधिवत रुपमा पुजा गर्दै चलचित्रको मुर्हत गरिएको हो ।मुर्हतमा चलचित्रकर्मी, चलचित्रका कलाकार, बितरका गोबिन्द शाही, रंगपत्रकार लगायतको बाक्लो उपस्थिती रहेको थियो ।दुर्गिश फिल्मस्को व्यानरमा बन्ने चलचित्र ‘लाउरे’मा श्रृष्टि श्रेष्ठ र आस्था व्याण्डका गायक नरेन लिम्बु, कृष्णा शाही, विक्रम सिंह, मेरुना मगरलगायतका …

Read More »