Tuesday , January 23 2018

Tag Archives: shweta khadka

कान्छीको जिउ ज्यान दाउमा

‘कान्छी’ फिल्ममा समावेश ‘यो जिउ दाउमा लाउने’ बोलको गीत बिहीबार सार्वजनिक गरिएको छ । अभिनेत्री श्वेता खड्काको निर्माण र आकाश अधिकारीको निर्देशनमा बनेको फिल्म फागुन ४ गतेदेखि प्रदर्शन हुँदै छ ।कान्छीको ‘चरी चट्ट परी’ बोलको गीत अहिले चर्चामा छ । दुई महिनाअघि सार्वजनिक गरिएको सो गीत युट्युबमा ७६ लाखभन्दा बढीचोटि हेरिएको छ । धर्मेन्द्र सेवानको स्वर, दयाराम पाण्डेको शब्द र …

Read More »

सकियो कान्छीको सम्पुर्ण छायांकन

चलचित्र कान्छी को सम्पुर्ण छायांकन सकिएको छ । अभिनेता दयाहाङ्ग राई र अभिनेत्री स्वेता खड्काले मुख्य भुमिकामा अभिनय गरेको यस चलचित्रलाई मुस्ताङ्ग,जोमसोम,अप्पर मुस्ताङ्ग सँगै काठमान्डौमा गरी करिब ५० दिन लगाएर छायांकन सकिएको निर्माण पक्षले जानकारी गराएको छ । आकास अधिकारीले निर्देशन गरेको यो चलचित्रको छायांकन लक्ष्मीपुजाको दिन सकिएको बताईएको छ । यस चलचित्रमा दया र स्वेताका अलावा प्रज्वल गिरि,अनु शाह …

Read More »

स्वेता र दयाहाङको यस्तो छ ‘चरी चट्ट परी’

अभिनेत्री स्वेताको निर्माण तथा अभिनयमा कमब्याक चलचित्र  ‘कान्छी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा बिहिबार एक कार्यक्रम गर्दै गीत रिलिज गरेको हो ।‘चरी चट्ट परि’बोलको सार्वजनिक गीतमा स्वेता र अभिनेता दयाहाङ राईले कम्बर मर्काएका छन् । ललितपुरको श्रीकाली चौरमा सेट डिजाइन सहित खिचिएको बताइएको यो गीत छायाँकनका लागि तीन दिन लागेको निर्माण युनिटले कार्यक्रममा जानकारी दियो । …

Read More »

पति श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप माघ २६ मा चलचित्र ‘कान्छी’ दर्शक माझ ल्याउने

अभिनेत्री श्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ आउदो माघ २६ गते बाट प्रदर्शनमा आउने भएको छ ।अभिनेत्री श्वेताले फेसबुकमा एक स्टाटस लेख्दै स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप माघ २६ मा चलचित्र ‘कान्छी’ दर्शक माझ ल्याउने तयारीमा आफु लागेको जानकारी गराएकी छन् ।तिहारको मुखमा लक्ष्मी पुजाको दिन सम्पूर्ण  छायाँकन सकिएको सो चलचित्रले  जम्मा  ५० दिन लगाएर  छायाँकन गरिएको थियो ।  …

Read More »

श्वेताको ‘कान्छी’ माघमै आउने भयो

अभिनेत्री श्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ २६ माघबाट प्रदर्शनमा आउने भएको छ ।निर्माता समेत रहेकी अभिनेत्री श्वेताले फेसबुकमा एक स्टाटस लेख्दै स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप २६ माघमा चलचित्र ‘कान्छी’ दर्शक माझ ल्याउने तयारीमा आफु लागेको जानकारी गराएकी छन् । चलचित्रको छायाँकन पनि भर्खर सकिएको हो । लक्ष्मी पुजाको दिन छायांकन सकिएको चलचित्र छायाँकनका लागि ५० दिनमा …

Read More »

श्वेता खड्काको बस्तीलाई बीस लाख

अभिनेत्री श्वेता खड्को संयोजकत्वमा श्वेताश्री फाउण्डेशनले निर्माण गर्दै गरेको एकिकृत नमुना माझी बस्ती विकास परियोजनालाई बंगलादेशको ढाका क्लबले बीस लाख रुपैयाँ सहयोग गरेको छ। मंगलबार बस्तीमै पुगेर क्लबका कार्यकारी अधिकृत जाहिरुल आलिमले श्वेताश्री फाउण्डेशनका सल्लाहकार प्रेम खत्रीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। चेक बुझ्दै सल्लाहकार खत्रीले ढाका क्लबबाट प्राप्त उक्त रकमलाई सही ठाउँमा सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै क्लबलाई …

Read More »

श्वेता “कान्छी” बन्दै

झन्डै ३३ वर्षअघिको फिल्मको नाम सापटी लिँदै निर्देशक आकाश अधिकारीले ‘कान्छी’ निर्माणको घोषणा गरेका छन् । भदौ २ देखि छायांकनमा जाने बताइएको उक्त फिल्ममा आकाशले दयाहाङ राई र श्वेता खडकालाई मुख्य जोडीका रूपमा उतार्ने भएका छन् । श्वेताले पछिल्लो पटक आकाशकै निर्देशनमा फिल्म ‘कोहिनूर’ खेलेकी थिइन् । ‘कान्छी’ को शीर्षभूमिकामा रहेकी श्वेताले नै फिल्ममा लगानीसमेत गरेकी हुन् । ‘अचेल सबै …

Read More »

दया र स्वेताको हाँसोमा लुकेकी ‘कान्छी’

नायिका स्वेता खड्कालाई दर्शकले चलचित्र ‘कोहिनुर’ पछि पर्दामा देखेका छैनन् । ‘कोहिनुर’ रिलिज लगतै नायक श्रीकृष्ण श्रेष्ठको निधन भयो । यसपछि, पत्नी स्वेता विक्षिप्त बनिन् । केही बर्षपछि अब स्वेता चलचित्रमा र्फकदै छिन् । स्वेतालाई निर्देशक आकाश अधिकारीले ‘कान्छी’ चलचित्रमा अभिनय गराउँदैछन् । यो चलचित्रलाई स्वेता आफैले निर्माण गर्दैछिन् ।स्वेताको जोडीको रुपमा चलचित्रमा नायक दयाहाङ राई देखिदैछन् । दयाले अफर …

Read More »

फरक भेष फरक समुदायको प्रतिनिधित्व, हेर्नुहोस श्वेताको नयाँ रुप

अभिनेत्री तथा निर्मात्री श्वेता खड्का ‘लिम्बुनी रुप’मा देखिएकी छन् । उनले लिम्बु समुदायका युवती माझ लोकप्रिय गर–गहना शिरफूल, कन्ठ, चेप्टेसुन तथा ढाका सारी जस्ता पहिरन लगाएकी छन् ।श्वेताले आफ्नो लिम्बुनी रुपको तस्बिर फेसबुकबाट शेयर गरेकी छन् । तस्बिरमा श्वेताको सुन्दरता निकै खुलेको छ, भने उनी चिटिक्क देखिएकी छन् ।पती श्रीकृष्ण श्रेष्ठको निधन पछि कुनै पनि चलचित्र अभिनय नगरेकी उनी अहिले …

Read More »

“Kanchi” is set to go on floors from Shrawan

Recently announced new Nepali Movie “Kanchi” is set to go on floors from Shrawan, 2074. Although, the movie was set to start its shoot from Asadh, the delay was due to actress Shweta Khadka’s involvement in social work of Majhi Basti. This movie is the first movie of the actress after the demise of her husband, Shree Krishna Shrestha. The …

Read More »