Tuesday , October 24 2017

Tag Archives: singer anju panta

पहिलो एकल साँझको लागि अभ्यासमा अन्जु

सयौको हाराहारीमा  लोकप्रिय गीत गाएकी गायिका अन्जु पन्त पहिलो पल्ट एकल साँझमा प्रस्तुत हुन लागेकी छन् । अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियन मार्फत उनी एकल साँझमा उत्रिन लागेकी हुन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा साँझ ४ बजेबाट सुरु हुने कार्यक्रममा अन्जुले आफ्ना जीवनकालका चर्चित आधा दर्जन गीत सुनाउने तयारी गरेकी छन् । २७ जना वाद्यवादकको टोलीका साथ उनले …

Read More »