Sunday , October 22 2017

Tag Archives: song of bindas life

सार्वजनिक भयो चलचित्र ‘विन्दास लाइफ’को पहिलो गीत

राजु गिरिको निर्माण तथा निर्देशन गरेको चलचित्र ‘विन्दास लाइफ’ को पहिलो गीत युट्युव मार्फत  रिलिज गरिएको छ । युट्युव मार्फत रिलिज गरिएको उक्त रोमान्स र प्रेमले भरिएको गीतमा चलचित्र विन्दास लाइफका दुई युवा नायक प्रथम खड्का र चिरन अधिकारीको साथमा नायिका सपना लामिछाने निकै रोमान्स गरेकी छिन् ।मुस्ताङको सेताम्मे पृष्टभूमि, निरन्तर वषिर्रहेको हिँउ, अनि तीन युवायुवतीको मस्ती । यहि रोमाञ्चक …

Read More »