Monday , August 21 2017

Tag Archives: srijana bhattarai

“धूम २” निर्माता जय किशनले तराईका हलबाट उठेको २५% रकम बाढी पिडितलाइ दिने

कलाकार जय किसन बस्नेत समाजसेवामा रुचि राख्ने ब्यक्ति हुन् । सय भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका बस्नेतद्वारा निर्मित चलचित्र धुम टु यहि भदौ ८ गते सार्बजनिक प्रदर्सनमा आउदैछ । बस्नेतले चलचित्र “धूम २” मार्फत तराई क्षेत्रका हलहरुबाट जति पनि शेयर आउँछ त्यसको २५ % रकम बाढी पहिरो पिडितहरुलाई सहयोग गर्ने घोषणा गरेका छन । यो घोषणाले चलचित्र क्षेत्रमा अन्यलाइ पनि …

Read More »

धुम २ को “दिल बिचरा” गित सार्वजनिक

मनोरञ्जनको १००% ग्यारेन्टी को साथमा यहि भाद्र ८ नेपाली नारीहरुको महान चाड हरितालिका तिज को अवसर मा अल नेपाल रिलिज हुन गैरहेको नायक जय किसान बस्नेत को चलचित्र धुम २ को “दिल बिचरा” गित सार्वजनिक भएको छ । नवनायिका सिर्जना भट्टराईको एक इशाराले कलाकार जय किशन बस्नेतको दिल बिचरा भएको कहानी गीतमा प्रस्तुत गरिएको छ । यस गीतमा स्वर टंक बुढाथोकी र संगीता तिमल्सिनाको रहेको …

Read More »