Tuesday , December 12 2017

Tag Archives: sugam pokharel

चर्चित गायक सुगम पोखरेलको ‘तिमी हिड्ने’ सार्वजनिक

पछिल्लो समय नेपाली चलचित्रकामा लगातार सुपरहिट गित दिएका सुगम पोखरेल आफ्नो नया म्युजिक भिडियो सार्बजनिक गरेका छन् । चलचित्रका गितमा जमेका सुगमका एल्बम स्बेत हंसनीमा समाबेश रहेको गित तिमी हिड्ने बोलको गितको म्युजिक भिडियो सार्बजनिक गरिएको हो । बिकाश सुबेदीले निर्देशन गरेको भिडियोमा अहिलेकी चर्चित नायिका आचल शर्माको अभिनय रहेको छ । भने उनलाई आकाश राई र भुबन खड्काले साथ …

Read More »

सुगम पोखरेलले ल्याए ‘दर्शन’

गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ। उनको सातौं एल्बम श्वेत हसिनीमा समावेश ‘दर्शन’ बोलको म्यूजिक भिडियो युट्युबमार्फत शुक्रबार सार्वजनिक भएको हो। उक्त एल्बमको यो तेस्रो म्यूजिक भिडियो हो। यसअघि दुई गीत सार्वजनिक भैसकेका छन्। गीतमा मनिस बशिष्टको शब्द, सुगम पोखरेलको स्वर र संगीत रहेको छ। गीतको संगीत संयोजन शोलेन्द्र प्रधानले गरेका हुन्। गीतको भिडियोमा गायक पोखरेलसँगै निर्मल दाहाल …

Read More »

नेपाली टोपी ढल्काउँदै कुमार सानुले भने, ‘नेपाल सुन्दर छ’

भारतीय चर्चित गायक कुमार सानुसँगै राजधानीबासी रमाएका छन् । शनिबार साँझ होटल याक एण्ड एतिमा आयोजित कन्सर्टमा गायक सानुले आफ्ना नयाँ तथा पुराना गीतबाट दर्शकलाई नचाउन सफल रहे ।करिब ७ बजे शुरु भएको उनको कार्यक्रममा अबेर रातीसम्म चलेको थियो । कार्यक्रममा उनले डेढ दर्जन बढि गीतबाट दर्शक श्रोता रिझाए । उनले गीत प्रस्तुत गर्दा हजारौं दर्शकको ताली र स्वरले साथ …

Read More »

गायक सुगम पोखरेलकी १० वर्षीया छोरी एञ्जेलिजा बुवाकै बाटोमा

गायक सुगम पोखरेलकी गायिका छोरी : गायक सुगम पोखरेलकी १० वर्षीया छोरी एञ्जेलिजा बुवाकै बाटोमा अघि बढेकी छिन् । यसैसाता एञ्जेलिजाले बुवाकै शब्द तथा संगीतको ‘मलाई उड्न देऊ…’ शीर्षकको गीत रेकर्ड गराइन् । छोरीलाई अध्ययनसहित हरेक कुरामा स्वतन्त्रता दिनुपर्छ भन्ने सन्देश बोकेको यो गीत सुगमले केही वर्षअघि नै छोरीकै लागि भनेर कम्पोज गरेका थिए । गायक तथा संगीतकार सनुप पौडेलकी …

Read More »

गायिका अर्पणा श्रेष्ठको नयाँ गीतमा सुगम पोखरेल

पछिल्लो समयको निकै चर्चित गायिका अर्पना श्रेष्ठ नयाँ एल्बम ”पुर्णेको जुन” लिएर बजारमा आएकी छिन । करिब ५ बर्ष पछि विश्राम पछि उनी पुन नयाँ एल्बम पुर्णेको जुनू मार्फत दर्शक श्रोता माझ आएकी छिन ।गायिका अर्पना श्रेष्ठ लाई पुर्णेको जुनमा गायक सुगम पोखरेलले साथ दिनु भएको छ । सार्वजनिक गितमा संगीत महेश ज्ञवालीको रहेको छ भने शब्द युबराज काफ्लेले दिएका …

Read More »

कन्सर्ट गरेर उपन्यास विमोचन, सुगम–मिलन र रेखाले गरे ‘पर्पला’को लोकार्पण

लेखक मिलन संग्रौलाको दोस्रो कृति एवम् पहिलो उपन्यास ‘पर्पला’को बुधबार विमोचन गरिएको छ । पुस्तक विमोचनका लागि आयोजना गरिएको पर्पला कन्सर्टमा गायक सुगम पोखरेल, गायिकाद्वय मिलन अमात्य र रेखा शाहले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।गायक सुगम पोखरेलले साहित्यमा नयाँ पुस्ताको बढ्दो हस्तक्षेपसँगै पुस्तक विमोचनको पनि शैली परिवर्तन भएकोमा खुशी व्यक्त गरे । विमोचनअघि पोखरेलले चर्चित गीत ‘म यस्तो …

Read More »

“MUSICAL NIGHT” AT STAR MALL

The MUSICAL NIGHT is going to be held at Star Mall at Putalisadk on Poush 1. According to the organizer Jit Lama, the program will be accompanied by Sugam Pokharel, Lama, Hemanta Rana, Biswa Nepali, Prem Lama, Mings Lama and Nirvan and Music Link. Royal River has presented the program with the aim of supporting GHAR AAGAN, the non-profit making …

Read More »

Comedian’s fun with the Birthday Boy Naresh Bhattarai

Popular and successful media person Naresh Bhattarai is also a very good lyricist which may not be known to many. He has written more than 50 songs for films and music album where many of them have become popular. So he now has released his second album titled “HEIGHT” which contains melodious songs and selected filmy songs. Besides launching his …

Read More »

‘CHIYA COFFEE’ – ‘NAI NABHANNU LA 4’

New music video of “NAI NABHANNU LA 4” is released. New actor and actress Pal Shah and Aachal Sharma respectively have been featured as model in this video with the title “CHIYA COFFEE”. Indira Joshi and Sugam Pokharel sang the song which is written by Basanta Sapkota with his own music. In this movie actors like Priyanka Karki, child artist …

Read More »

PREM GEET-Official Trailer Released through Rekha Thapa’s Facebook page.

Official trailer of the movie “PREM GEET” directed by Sudarshan Thapa is now released from Rekha Thapa’s facebook page. Rekha and Sudarshan have worked together before in the movie “MERO EUTA SATHI CHA”. Movie produced by producer Santosh Sen is a high budget movie. We can see fresh couple Pradip Khadka and Puja Sharma in the trailer. Similarly, we can also …

Read More »