Tuesday , October 24 2017

Tag Archives: suman karki

सायद दैवेले भाग्यमा खुशी लेखेकै थिएन

गायक सिडी विजय अधिकारिको स्वर रहेको समयले मलाई गीतको म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । गीतमा सुमन कार्किको सब्द र सरोज प्याकुरेलको संगीत रहेको छ । भिडियोमा अर्विन कोइराला, कृष्टि शर्मा, जगदिश जोशी, अपेक्क्षा ढुंगाना र बालकृष्ण पोखरेलको अभिनय रहेको छ । जीवनमा धेरै कुराबाट धोका पाएका अरविन भिडियोमा दुईटी प्रेमिकाले दिएको धोकाबाट पागल भएर पिडाले छटपटिदै हिडेका …

Read More »