Sunday , January 21 2018

Tag Archives: sunil thapa

सकियो अमेरिका ब्वाइज

अमेरिका ब्वाइज फिल्मको सुटिङ सकिएको छ । काठमाडाैँ र झापाका विभिन्न स्थानमा खिचिएको फिल्मको सुटिङमै झन्डै दुई करोडभन्दा बढी रकम खर्च भएको दाबी निर्माण पक्षको छ ।बड्डी इन्टरटेन्मेन्ट र सिबर्ड पिक्चर्सको प्रस्तुति रहेको फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । वैदेशिक रोजगारीको विषयमा निर्माण गरिएको फिल्मका कार्यकारी निर्माता प्रकाश भुजेल हुन् । सुटिङमा दुई महिनाभन्दा बढी समय लागेकाले बजेट बढेको …

Read More »

आयो शेरबहादुर को टिजर

थ्रीलर चलचित्र शेरबहादुरको टिजर सार्वजनीक भएको छ । माघ १९ गतेलाई प्रर्दशन मिति तोकेको यस चलचित्रमा सुनिल थापा,मेनुका प्रधान, रविन्द्र झा, कर्मा लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गरेका छन् । शेरबहादुरलाई आर.राजबंसीले निर्देशन गरेका छन् भने धिराज प्रोडक्सनको ब्यानरमा यो चलचित्र निर्माण गरीएको छ । चलचित्रमा गौरी संकर धुजु र धिराज राजवंसीको लगानी, दिर्घ गुरुङ्गको सिनेम्याटोग्राफी र कोशिस क्षेत्रीको संगित …

Read More »

‘अमेरिका बोइज’को झापामा मुहूर्त

चलचित्र ‘अमेरिका बोइज’को मुहूर्त गरिएको छ । आइतबार झापाको एक मन्दिरमा मुहूर्त गर्दै चलचित्र छायाँकनमा निस्किएको हो । प्रवेश पौडेलको निर्देशन रहने चलचित्रमा अर्पण थापा, सुनिल थापा (राते काईला), हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायत कलाकारको अभिनय रहनेछ । झापाको बिभिन्न स्थानमा चलचित्रको १४ दिन छायाँकन सेडुल राखिएको निर्देशक पौडेलले बताए । त्यसपछिको छायाँकन सेडुल मिलाउन बाकी रहेको …

Read More »

बल्ल बाहिरियो अनमोलको लुक्स, देखिए यस्ता

केहि बर्षयता अनमोल केसीको चर्चा निकै चुलिएको छ । आफ्नो चकलेटी लुक्समार्फत सबैलाई मोहित पारेका उनको केटी फ्यानहरु अत्याधिक छन् । चलचित्र ‘होस्टेल’ मार्फत नेपाली सिने उद्योगमा प्रवेश गरेका उनको अहिलेसम्म गरेका प्रत्येक फिल्महरु सुपरहिट भएका छन् । नेपालमा अहिलेसम्म कमै मात्र नायकहरु छन् जसले गरेको प्रत्येक फिल्म सुपरहिट भएको छ । उनी पछिल्लो समय चलचित्र ‘कृ’ मा ब्यस्त छन् …

Read More »

अवार्डमा सहभागी हुन दीपादेखि अनमोलसम्म अमेरिकातर्फ, कसले पाएनन् अनुमती ?

‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुन एक दर्जन भन्दा बढी कलाकारहरुको टोली अमेरिकातर्फ लागेको छ । गतबर्ष अमेरिकाले नपत्याएपनि यसपटक नायक अनमोल केसीलाइ अमेरिकाले पत्यायो ।नायक भूवन केसीदेखि निर्देशक दीपाश्री निरौला, हाँस्य कलाकार जीतु नेपाल र केदार घिमिरे अमेरिकातर्फ लागेका छन् । यस्तै, कलाकार सुनिल थापा, रविन्द्र खड्का, कृष्ण मल्ल, शर्मिला मल्ल लगायतको टोली अमेरिकातर्फ वुधबार प्रस्थान गरेको हो । …

Read More »

शेरबहादुर प्रधानमन्त्री भएको बेलामा बन्न भयो ‘शेर बहादुर’ फिल्म

शेरबहादुर देउवा प्रधानमन्त्री भएको समय पारेर चलचित्र ‘शेर बहादुर’ निर्माण हुने भएको छ । मंगलबार राजधानीको इन्द्रेणी फुडल्याण्डमा आयोजित एक कार्यक्रममा चलचित्र घोषणा भयो ।नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुरको जीवनमाथी न त यो चलचित्र बन्न लागेको हो । न यस चलचित्रले कुनै राजनीतिक बिषय नै उठाउने प्रयास गरेको छ । सिम्पल प्रेमकथामा बन्न लागेको चलचित्रले नाम मात्र शेर …

Read More »

FILM ACADEMY IN NEPAL

There are many theatres and culture centres which have been producing artists for the film industry. Now, the film academy called EVEREST FILM ACADEMY which formally got inaugurated today in the capital by Minister of Information and Communication, Sherdhan Rai. He was the chief guest of the program whereas President of the academy, senior actor Sunil Thapa chaired the program. …

Read More »

Sajan Ale won the title of “Big Icon”

Sajan Ale from Patihani of Chitwan has become big icon of 6th season. He won the title leaving 3 competitors Shristi Gurung, Anu Gurung and Ambika Pun behind. Along with this title he also won Hero Dash scooter that costs about 1 lakh and 75 thousand and ticket for musical tour to England for two weeks. He was announced winner …

Read More »

Hassan Raza Khan got movie as birthday gift.

Hassan Raza Khan a well known name in Nepali film industry as an actor and producer celebrated his 30th birthday and new year in Landmark Apartment , Durbarmarg, Kathmandu. Many celebrities were seen in the party of Nepali film industry, media and other corporate levels. The director Narayan Puri and CEO of Himalaya Television gave him the best gift. He …

Read More »