Sunday , January 21 2018

Tag Archives: Suraj Shrestha

गायक सुरज श्रेष्ठको “कालो कपाल” सार्वजनिक

लामो समयदेखि संगीतको औपचारिक अध्ययन गरिरहेका गायक सुरज श्रेष्ठ आफ्नो नया“ गीत ‘कालो कपाल…’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । २०६१ सालदेखि नै संगीतिक क्ष्ँेत्रमा सक्रिय रहेका गायक श्रेष्ठको कालो कपाल…गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितिरहेको छ । विपिन मर्मका शब्द तथा गायक उदेश श्रेष्ठको संगीत निर्देश्ँनको उक्त पप गीतको म्युजिक भिडियोलाई विभोर पोखरेलले …

Read More »

को बन्ला सर्वोत्कृष्ट पप गायक ?

छैटौं ‘म्यूजिक खबर म्यूजिक अवार्ड–२०७४’को मनोनयन सार्वजनिक भएको छ । आगामी असार २९ गते राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा सम्पन्न हुन गइरहेको अवार्डका लागि सर्वोत्कृष्ट पप गायक विधाका लागि गायकहरु अमिर देउला, उदेश श्रेष्ठ, डेबिट शंकर, सुरज श्रेष्ठ र श्याम सामसोङ मनोनयनमा परेका छन् । सुमधुर स्वरका धनी गायकहरु निम्न गीतबाट मनोनयमा परेका हुन् । क) अमिर देउला       …

Read More »

“Sirumarani” in Mandala

Sirumarani, a social drama, based of the life of a girl who was struggling to save her social identity rather than satisfying the social needs and expectations, was written by the well known litterateur and play writer, Sarubhakta Shrestha, is now being performed in the Mandala Theatre. This play is now being directed by Dayahang Rai in Mandala Theater starting …

Read More »