Thursday , January 18 2018

Tag Archives: sushil shrestha

चितवनमा यसरी खिचिँदै छ सुशील र रुविनाको ‘लभ डायरिज’

दुई हप्ता पहिला निर्माण घोषणा गरिएको फिल्म ‘लभ डायरिज’को यतिबेला धमाधम सुटिङ भइरहेको छ। चितवनको सौराहामा छायांकन भइरहेको यस फिल्मको ६० देखि ७० प्रतिसत छायांकन सौराहामा नै हुने बताइएको छ।सौरभ चौधरीको ‘एक्सन कट’मा सञ्जय लामाले फिल्म खिचिरहेका छन् भने नायक सुशील श्रेष्ठ र नायिका रुविना थापा अभिनय गर्नमा व्यस्त छन्। युवा-युवतीबीचको माया-प्रेम र कमेडीलार्इ देखाउन खोजिएको फिल्ममा मनोरञ्जनसँगै केही सन्देश …

Read More »

‘लभ डायरिज’मा सुशील र रुबिना

सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘लभ डायरिज’ निर्माण हुने भएको । ‘ईइस्टर इन्टरटेनमेन्ट’को व्यानरमा चलचित्र विनोद सापकोटाले निर्माण गर्न लागेका हुन्, भने उनलाई निर्माणमा बिबि ढकालल सघाउँदैछन् । प्रेमकथामा निर्माण हुन लागेको यो सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकारको अभिनय रहनेछ । अभिनेता सुशिल चलचित्रमा नयाँ लुक्समा देखिने बताइएको छ । होस्टल रिटन्र्सबाट अभिनयमा भित्रिएका सुशीलको दोस्रो चलचित्र …

Read More »

शुशीललाई धक्का, न चल्यो ‘कारखाना’ न ‘सायद २’

फिल्म ‘होस्टेल रिर्टन्स’का सिक्स प्याक हिरो हुन् शुशील श्रेष्ठ । डेब्यू फिल्म नै हिट भएपछि शुशीललाई लागेको थियो अब भाग्य नै चम्कियो । ‘होस्टेल रिर्टन्स’बाट सबैको नजरमा परेका शुशीलको डिमान्ड पनि ह्वात्तै बढ्यो । ‘होस्टेल रिर्टन्स’बाटै उनले आफ्नो बलियो क्रेज पनि बनाए ।‘होस्टेल रिर्टन्स’पछि उनले दोस्रो फिल्म साइन गरे ‘कारखाना’ । वर्षा सिवाकोटी र शुशीलको यो फिल्ममा मुख्य भूमिका थियो …

Read More »

फेरि फ्लप

होस्टेल रिटन्र्सबाट सिक्स प्याक एब्ससहित उदय हुँदा सुशील श्रेष्ठ फिल्मीवृत्तमा ‘हटकेक’ बनेका थिए । निर्माण पक्षले उनलाई अनमोल केसीको विकल्पका रूपमा प्रस्तुत गर्न चाहेको थियो । होस्टेल रिटन्र्सले औसत व्यापार पनि गर्‍यो । दुर्भाग्य ! रिलिज अगाडिको साखलाई पछि पनि जोगाउन सकेनन् सुशीलले । उनको हाउभाउ र संवाद बोल्ने शैलीले दर्शक रिझाउन सकेन । बरु सोही फिल्मबाट नाजीर हुसेन चम्किए …

Read More »

शुक्रबार रिलिज हुँदै गरेको ‘सायद २’मा अनौठो प्रेम कथा

लभस्टोरीको भिन्दै कथा बोकेको ‘सायद २’ यहि शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । फिल्मले लभस्टोरीभित्रको पनि अलग कथा बोकेको छ ।फिल्म मेकर सुनिल रावलले कलेजको कथालाई यसअघिका आफ्ना फिल्महरूमा प्राथमिकता दिए पनि ‘सायद २’मा भने भिन्दै कथा बोकेर आएका छन् ।‘मेरा अघिल्ला फिल्महरूमा कलेजको कथा थिए’, रावलले भने, ‘सायद २ मा दर्शकले भिन्दै कथा र स्वाद पाउनु हुनेछ ।’ उनले भने, …

Read More »

फ्राइडे मुभी : दर्शकलाई सुशील र बर्षाको ‘कारखाना’

सुशील श्रेष्ठ र बर्षा सिवाकोटी अभिनित चलचित्र ‘कारखाना’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको चलचित्रले सरोगेसीको कथा बिषयको रुपमा उठाएको छ ।पटक पटकको रिलिज मिति सर्दै आएको यो चलचित्र ‘मायाले बोले’ बोलको गीतका कारणले पनि चर्चित छ । यो गीत दर्शकले निकै राचाएका छन् । सुदीप खड्का र अमर बज्राचार्यको संयुक्त निर्माण रहेको चलचित्रमा …

Read More »

असार ३० मा रिलिज हुँदै ‘सायद २’-आक्रामक प्रचार सुरु

फिल्म मेकर सुनिल रावलद्वारा निर्माण गरिएको फिल्म ‘सायद २’ ले एकाएक चर्चा पाउन थालेको छ । ‘सादय २’ को ट्रेलर सार्वजनिक भएसँगै फिल्मको चर्चा सुरु भएको हो ।असार ३० गते रिलिज डेट रहेको ‘सायद २’ ले दोस्रो ट्रेलर पनि सार्वजनिक गरिसकेको छ । सामाजिक संजालमा फरक शैलीमा निर्माण पक्षले प्रचार प्रसार थालेको छ । ‘सायद २’ को निर्माण टिम प्रचारका …

Read More »

“शायद २” को ट्रे‌लर सार्वजनिक

सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, रुविना श्रेष्ठ लगायत कलाकार अभिनय सायद २ पुष्पराज न्यौपानेले लेखन तथा निर्देशन गरेका हुन् । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्रले नयाँ ट्रेलर ल्याएको छ । प्रचार प्रसारलाई तिब्र बनाउन चलचित्र युनिटले नयाँ ट्रेलर ल्याएको हो । सायदको सिक्वेलको रुपमा यो चलचित्र निर्माण भएको हो । सायदकै हाटइ दिलाउन आफु प्रचार प्रसारमा दिन …

Read More »

निकटता बर्षा र सुशिलको

नायक सुशिल श्रेष्ठ र नायिका बर्षा  सिवाकोटी एक अर्कासँग नजिक छन् । चलचित्र बजारमा यी दुई प्रेममा रहेको चर्चा पनि नचलेको होइन । तर, आफूहरु साथीको सम्बन्धमा नै ठिक रहेको यी दुइ बताउँछन् ।यी दुइको दौडधुप अहिले बढेको छ । असार १६ गते रिलिज हुन लागेको चलचित्र ‘कारखाना’मा एकसाथ काम गरेपछि यी दुई नजिक भएका हुन् । चलचित्रमा आफूहरुको जोडी …

Read More »

बर्षा र सुशिलको निकटता, निर्माता र निर्देशकबीच झगडा

चलचित्र ‘कारखाना’ प्रदर्शनको तयारीमा छ । चलचित्रको प्रदर्शनसंगै नायक सुशिल श्रेष्ठ र नायिका बर्षा सिवाकोटीको सामिप्यता पनि फिल्मी बजारमा यतिबेला गसिपको विषय बनेको छ । बजारमा आएको हल्ला भने यि जोडी एक अर्कासँग नजिक छन् । तर, आफूहरु साथीको सम्बन्धमा नै ठिक रहेको यी दुइ बताउँछन् । असार १६ गते रिलिज हुन लागेको चलचित्र ‘कारखाना’मा एकसाथ काम गरेपछि यी दुई …

Read More »