Wednesday , May 24 2017

Tag Archives: swastima khadka

“२ रुपैया”को क्यारेक्टर पोस्टर सार्बजनिक

ए जी टु वान प्रोडक्सन प्रालि र ब्ल्याक हर्स पिक्चर्स प्रालि मार्फत संयुक्त रुपमा निर्माण भएको चलचित्र “२ रुपैया” को क्यारेक्टर पोस्टर सार्बजनिक भएको छ l फिल्मका कलाकार तथा निर्माता समेत रहेका निश्चल बस्नेतले आफ्नो अफिसियल फेसबुक आईडि मार्फत सो पोस्टर सार्बजनिक गरेका हुन् l चलचित्रका मुख्य २ पात्र जुरेली …

Read More »

अष्ट्रेलियाको सिड्नीमा ‘लभ लभ लभ’

स्वदेश प्रदर्शनमा सफल देखिएको चलचित्र अष्ट्रेलियाको सिड्नीमा पनि प्रदर्शन हुने भएको छ । यहि शनिबार अर्थात जेठ ६ गते चलचित्र सिड्नीको इभेन्ट सिनेमासमा प्रदर्शन गरिने निर्माण युनिटले जनाएको छ । चलचित्रमा स्वस्तिमा खड्का र सुरज पाण्डेको लभ स्टोरीलाई देखाइएको छ । रमेश बुढाथोकी, रुपा राना, सिपी पौडेल लगायतका कलाकारको पनि …

Read More »

“छक्का पञ्जा २” सुटिङमा

गत वर्ष व्यावसायीक रुपमा सफल फिल्म ‘छक्कापञ्जा’ को सिक्वेल ‘छक्का पञ्जा २’ को सुटिङ बिहिबारदेखि सुरु भएको छ। भक्तपुरको सूर्यविनायक मन्दिरमा चर्चित हास्यअभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले मुहुर्त गरेसँगै फिल्म ४० दिनका लागि छायांकनमा ओर्लिएको छ।  फिल्मको छायांकन राजधानी वरपर र चित्लाङमा हुने फिल्मका कार्यकारी निर्माता …

Read More »

नयाँ बर्षमा ३ चलचित्र रिलिज

नयाँ बर्ष २०७४ नेपालीहरुको घरमा प्रवेश गरेको छ । नयाँ बर्षको मौका छोपेर आजबाट ३ जना निर्माताले चलचित्र रिलिज गरेका छन् । आजबाट नेपालभरिका हलमा ‘राधे, लभ लभ लभ र घामपानी’ रिलिज भएको छ । नायिका प्रियंका कार्की र नायक निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्र ‘राधे’ले वेपत्ता पारिएका नागरिकको …

Read More »

“लभ लभ लभ” सामान्य प्रेमकथाको उत्कृष्ट प्रस्तुति

‘मन पराएकालाई स्विकार्न सजिलो छ, हासी हासी बिदा गर्न पो हिम्मत चाहिन्छ’। यो डाइलग चलचित्र ‘लभ लभ लभ ‘ मा समावेश छ। दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्रले विशुद्ध प्रेम कथा बोलेको छ। कसैलाई साँचो माया गर्दाको अनुभव, कसैलाई पर्खादाको अनुभव चलचित्रले निकै राम्रो संग दर्शाएको छ।बैशाख १ गतेलाई रिलिज …

Read More »

‘छक्का पन्जा २’ मा निश्चल स्वस्तिमाको जोडी

केहि समय अगाडी हामीले निश्चल बस्नेत र स्वस्तिमा खड्का चलचित्र ‘छक्का पन्जा २’ मा रहन सक्ने सम्भावना सहितको समाचार प्रकाशित प्रकाशित गरेका थियौ। दुवैलाई चलचित्रमा एकसाथ देखिने सम्भावना रहेको बताइरहदा अव भने त्यो कुरा पुरा भएको छ। दिपाश्री निरौलाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘छक्का पन्जा २’ मा खोजिएका नयाँ …

Read More »

‘२ रुपैयाँ’मा ‘कुटुमा कुटु..’भन्दै नाचे निस्चल र स्वस्तिमा

चलचित्र ‘२ रुपैयाँ’को छायांकन तीव्ररुपमा अगाडी बढिरहेको छ । ए जी टु वान प्रोडक्शनको प्रालि तथा ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माणमा बन्न लागेको चलचित्र ‘२ रुपैयाँ’को छायांकन हाल इटहरीको गोकुलम रिसोर्टमा भैरहेको छ । चलचित्रमा रहने ‘कुटुमा कुटु..’ गीतको छायांकनमा निस्चल र स्वस्तिमाले नृत्य गरेका छन् । मेलाको परिदृश्य उतार्ने …

Read More »

लव लव लव ले पायो “यु” सर्टिफिकेट

बैशाख १ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘लभ लभ लभ’ को सेन्सर सम्पन्न भएको छ। दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको छ।आज (सोमबार) चलचित्रको सेन्सर भएको हो। सुरज सिने आर्ट्स प्रा.लि को व्यानरमा तयार भएको चलचित्रमा स्वस्तिमा खड्का र सुरज पाण्डे मुख्य भूमिकामा रहेका छन्। …

Read More »

स्वस्तिमा खड्का कुनै समय यस्ती देखिन्थिन्

मोडल तथा अभिनेत्री स्वस्तिमा खड्का निकै लोकप्रिय छिन्।मोडलिङको दुनियाँमा निकै सफल स्वस्तिमाको नयाँ चलचित्र ‘लभ लभ लभ’ रिलिजको तयारीमा रहेको छ। बैशाख १ गते रिलिज तयारीमा रहेको चलचित्र स्वस्तिमाको दोश्रो चलचित्र हो।निर्देशक निश्चल बस्नेत श्रीमती स्वस्तिमाका केहि पुराना तस्विर तपाईहरुको लागी हामीले प्रस्तुत गरेका छौ।

Read More »