Friday , August 18 2017

Tag Archives: takme buda

राजेशपायल राईको साकेलामा तक्मे बुढा र एलिसा राईको जोडी

किरात धर्मावलम्बीहरुको मुख्य चाड उधौलीको अवसरमा चर्चित गायक राजेशपायल राईको स्वरमा किरात समूदायमा प्रचलित साकेला गीत सार्वजनिक भएको छ। गायनमा राजेशलाई वसन्ती राईले साथ दिएकी छन्। गीतको भिडियोमा चर्चित हास्यअभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ र ‘लुट २’ को गीत ‘ठमेल बजार’ बाट एकाएक चर्चामा आएकी एलिसा राईले मुख्य भूमिकामा अभिनय गरेका छन्। विमल डाँगीको संगीतमा तयार गीतको भिडियो तक्मेबुढा आफैंले गरेका …

Read More »

तक्मेबुढाको चाइनिज रुप हेर्नुस भिडियो सहित

नेपाली सिने उद्योगका एक चर्चित नाम हो विल्सन बिक्रम राइ अर्थात् सानोपर्दामा तक्मेबुढाको नामले चिरपरिचित छन् । उनै विल्सन या तक्मेबुढाले वलिउड सिनेमामा काम गरेका छन् । उक्त सिनेमामा उनी नायिका आयषा टाकियासँग देखिदैछन् । करिब दुई साता उनले उक्त सिनेमाको  छायांकनमा बिताए । विल्सनको गेटअप भुमिका के कस्तो थियो भन्ने कुरा भने गोप्य राखिएको थियो । उनले अभिनय गरेको …

Read More »