Tuesday , October 24 2017

Tag Archives: tvs suzuki

टीभीएसको नयाँ मोटरसाइकल बजारमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बेसडर

टीभीएस मोटरसाइकलका लागि नेपालको अधिकृत विक्रेता जगदम्बा मोटर्सले टीभीएसको नयाँ मोटरसाइकल बजारमा ल्याएको छ ।कम्पनीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी १२५ सीसीको टीभीएस ‘स्ट्राइकर’ मोटरसाइकल ‘लन्च’ गरेको हो । युवालक्षित यो मोटरसाइकलको बजार मूल्य १ लाख ७४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।जगदम्बा मोटर्सले स्ट्राइकर मोटरसाइकलको ब्रान्ड एम्बेसडरमा नायक निखिल उप्रेतीलाई नियुक्त गरेको पनि कम्पनी जनाएको छ ।

Read More »