Sunday , January 21 2018

Tag Archives: udeshshrestha

गायक सुरज श्रेष्ठको “कालो कपाल” सार्वजनिक

लामो समयदेखि संगीतको औपचारिक अध्ययन गरिरहेका गायक सुरज श्रेष्ठ आफ्नो नया“ गीत ‘कालो कपाल…’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । २०६१ सालदेखि नै संगीतिक क्ष्ँेत्रमा सक्रिय रहेका गायक श्रेष्ठको कालो कपाल…गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितिरहेको छ । विपिन मर्मका शब्द तथा गायक उदेश श्रेष्ठको संगीत निर्देश्ँनको उक्त पप गीतको म्युजिक भिडियोलाई विभोर पोखरेलले …

Read More »