Thursday , December 14 2017

प्रियंकाको यस्तो त्याग कस्को लागी ?

बलिउड अभिनेता आमीर खान र प्रियंका चोपडा पहिलो पटक एस्ट्रोनट राकेश शर्माको बायोपिकमा सँगै काम गर्ने भएका छन् । भारतीय मिडियाका अनुसार प्रियंकाले सञ्जय लिला भन्सालीको फिल्ममा समय अभाव भएको भन्दै काम गर्न अस्वीकार गरेकी छन् ।

सञ्जय लिला भन्सालीसँग राम्रो सम्बन्ध भएपनि फिल्म खेल्न अस्वीकार गरेपछि माया नगरीमा अनेक अड्कलबाजी सुरुभएको छ । यसअघि पनि प्रियंकाले एक बायोपिक खेल्न अस्वीकार गरिदिइन् । एस्ट्रोनट राकेश शर्माको बायोपिकमा आमीरले एन्स्ट्रोनट राकेश शर्माको भूमिका निभाउँदै छन् प्रियंका भने आमीरको अपोजिटमा देखिदैँ छिन् ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …