Thursday , December 14 2017

दीपिकाको फरक लुक्स

दीपिका पादुकोणको फिल्म ‘पद्य्मावती’ को सुटिङ जारी छ । फिल्ममा दीपिकाको साथमा रणवीर सिंह पनि देखिनेछन् । तर कुरा फिल्मबाट हटाएर गर्यो भने दीपिका कयौँ ब्राण्डहरुको ब्राण्ड एम्बेस्डर छिन् । जसलाई लिएर उनले इंस्टाग्राममा फोटोको सिरिज नै सार्वजनिक गरेकी छिन् । स्मरण रहोस्, दीपिकाले यो फोटोसुट एक फेसन ब्राण्डको लागि गराएकी हुन् । दीपिकाले ब्राण्डको कपडाहरुको फोटो इंस्टाग्राममा राखेकी छिन् । हेरौँ उनका केहि फोटोहरुः

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …