Thursday , December 14 2017

सृष्टिको मायामा सनम

गायक केबी पुनको स्वर रहेको कति मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राजकुमार बगरको शब्द र संगीत छ ।लोकप्रिय एंव चर्चित मोडल सनम कठायत र पछिल्लो समय म्युजिक भिडियोमा जम्दै गरेकी मोडल सृष्टि खड्काको अभिनय रहेको यस भिडियोमा दुई प्रेमिको मायालाई देखाइएको छ ।

जनक सिंहको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालको छायांकन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन छ । गीतलाई एभरेष्ट ग्यालरीले बजारमा ल्याएको छ ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …