Wednesday , September 20 2017

परदेशीको कहानीः “म छु यता मुग्लानमा”

तिज सकिन पाएको छैन । दशैँ तथा तिहारको गीत सार्वजनिक हुन थालिसकेका छन् । यस्तैमा गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको दशै लोकदोहोरी गीत सार्वजनिक भएको छ । युवाहरु घर र देशबाट टाढा रहेको कथाले गीतले बोलेको छ ।

‘म छु यता मुग्लानमा’को शब्द सिर्जना गीतकार गणेश चौलागाइले गरेका हुन् भने लय गायक बिरही कार्कीकोको रहेको छ । भिडियो कुमार केसीले निर्देशन गरेका हुन् । मोडलिङ अभिनेत्री तथा मोडल रन्जिता गुरुङ र महेन्द्र गौतमको रहेको छ । गीतमा परदेशीको कहानी समावेश रहेको छ । मुग्लानमा हुँदा पाएको दुःख  र साहुसँग लिएको ऋण फिर्ता गर्न नसकेको पिडा भिडियोले दर्शाएको छ ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …