Wednesday , September 20 2017

नेपाल आइडलका निशान भट्टराईको गीत सार्वजनिक

नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराईको गीत सार्वजनिक भएको छ । नेपाल आइडलको उत्कृष्ट चारमा पुगेका निशानको ‘कतै मिलन…’ बोलको गीत युट्युबमार्फत सार्वनिक गरिएको हो ।

सुवाश गौतमको शब्द तथा किरण कँडेलको संगीत रहेको गीतको अडियो भर्सन म्युजिक जोय मिडियाले युट्युबमा सावर्जनिक गरिएको हो ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …