Wednesday , September 20 2017

पुनम पाण्डेको फेरि अर्काे धमाका

हमेशा बोल्ड अन्दाज र क्रियाकलापका कारण हमेशा चर्चामा छाइरहने अभिनेत्री पुनम पाण्डे एक पटक फेरि धमाका बच्चाउने तयारीमा छिन् । उनले सामाजिक संजाल मार्फत आफू धमाका गर्न तयार रहेको बताएकी हुन् ।एक सेक्सी फिगर सहितको तस्बिर पोष्ट गर्दै उनले आफ्नो धमाकेदार नृत्य हेर्न आफुसँगै रहन फ्यानलाई आग्रह गरेकी छन् । उनले आफु छिट्टै एक म्युजिक भिडियोमा धमाकेदार आइटमका साथ देखिन लागेको समेत खोलेकी छन् ।

पुनमको केही दिन अगाडि पनि एक भिडियो रिलिज भएको थियो । सो भिडियोमा उनी इन्डोनेशियन मोडलका साथ देखिएकी थिइन् । पुनम बोल्ड तसिबर पोष्ट गरेर सधै चर्चामा समेत रहने गरेकी छन् ।उनले बताएको उनको धमाकेदार भिडियोले भने उनलाई कति चर्चा दिलाउने हो त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …