Wednesday , September 20 2017

गायिका प्रशन्ना पान्डे को अर्को नया गीत सार्बजनिक

छोटो समयमै निकै ठुलो चर्चा कमाउन सफल गायिका प्रशन्ना पाण्डे र प्रमोद खरेल को नया गीतह्दयको कुना भित्र राखी तिमीलाई मेरो चोखो माया दिन्छु जुनी जुनी भरीलाई बोलको गित सार्बजनिक भएको छ गायिका प्रशन्ना पान्डे र गायक प्रमोद खरेलको आवाजमा स्वरबद गरेका हुन् ।

यसका शब्दकार पुजा मारीया , संगितकार राम सिटौला र संगित संयाजन प्रदीप श्रेष्ठले गरेका छन् भरखरै मात्र यस गितको छायंकन सकिएको छ ,जसमा गायिका प्रशन्ना पान्डे का भाइ प्रमाद पान्डे र सन्ध्या भटराइ ले अभिनय गरेका छन भनें यसका निर्देशन गाविन बास्कोटा ले गरेका हुन र क्यामेरा प्रेम बानियाँ ले खिचेका छन। प्रमोद पान्डे ले यसै गित मार्फ़त आफ्ना म्युजिक भिंडिया का यात्रा सुरु गरेका हुन। ६.२ इन्च अग्ला पान्डे हेर्दा कुनै अन्य मोडल भन्दा कम देखिदैनन।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …