Wednesday , September 20 2017

प्रियंका कार्की र हुनेवाला सासुअामाको टू पिस फोटो सार्बजनिक ! हेर्नुहोस फोटो फिचर

पहिरनको कारण प्राय जसाे मिडियामा छाउने अभिनेत्री भित्र पर्छिन् प्रियंका कार्की । कुनै पनि कार्यक्रम पुग्दा फरक शैलीको गेटअपमा प्रियंका पुगेकी हुन्छिन् । प्रियंकाले हालै आफ्नो अफिसिय ल इन्ट्राग्राम एकाउन्ट मार्फत एउटा फोटो सेयर गरेकी छिन् ।

उक्त तस्बिरमा उनको साथमा बैकंर रविना देशराज छिन् । तस्बिरमा दुवै जना सुइमिङ सुटमा छन् भने दुवैलाई निकै हट देखिएको छ । रविनाले आफ्नो इन्ट्राग्राममा विदाको दिन मनाइरहेको भन्दै परिवारसँगको केही तस्बिर समेत राखेकी थिइन् । पछिल्लो समय अभिनेत्री कार्की र बैकंर रविनाको निकटता बढ्दो छ । यी दुईको निकटता बढ्नुमा नायक आयुष्मान देशराजको ठुलो हात छ ।

आयुष्मानकी आमा हुन् रविना । यसैकारण पनि प्रियंका र रविना एकअर्का सँग नजिक रहेको तस्बिरले देखाउन्छ । प्रियंकाले आफ्नो इन्ट्राग्राममा बिदाको दिन प्रेमी आयुष्मान र उनको परिवारसँग मनाइरहेको तस्बिरहरु सेयर गरेकी छिन् ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …